कक्षा ११ को ग्रेड वृद्धि (पूरक) परीक्षा तय, यी हुन् ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने आधारहरु
काठमाडौं–कक्षा ११ को ग्रेड वृद्धि (पूरक) परीक्षा आगामी कात्तिक ३० र मंसिर १ गते हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले दुई विषयमा मात्र ग्रेड वृद्धि (पूरक) परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था गरिएको जनाएको छ । ग्रेड वृद्धि परीक्षामा सहभागी हुन परीक्षार्थीहरूले सम्बन्धित विद्यालयका प्रधानाध्यापक÷प्राचार्यबाट प्रमाणित गराई कात्तिक २२ गतेभित्र परीक्षा आवेदन फाराम बुझाउनु पर्नेछ ।
बोर्डका अनुसार कात्तिक कात्तिक ३० गते अनिवार्य अङ्ग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूको सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आपूmले परीक्षा दिने विषयहरू मध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ भने मंसिर १ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आपूmले परीक्षा दिने विषयहरू मध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुनेको परीक्षा हुनेछ । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको वार्तामा अन्योल उत्पन्न भएपछि राष्ट्रपति ट्रम्प क्याम्प डेभिड प्रस्थान गर्दै
-
म्याग्दीमा रासायनिक मलको अभाव
-
‘राष्ट्रिय दोहोरी गीत प्रतियोगिता २०८३’को उपाधि प्रितम र सपनालाई
-
अमेरिका र अस्ट्रेलिया भिड्दै, यस्तो छ अघिल्लो चरणको समीकरण
-
१२ बजे १२ समाचार: मन्त्रीको निवासमा प्रहरी पुगेपछि तरङ्गदेखि ६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुनसम्म
-
क्षेत्रीय शान्तिका लागि पाकिस्तानी प्रधानमन्त्री र साउदी क्राउन प्रिन्सबिच संवाद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण