केन्द्रीय संस्करण

विश्वविद्यालमा दलीय भागबण्डाबारे समाजवादी विद्यार्थी युनियनले गर्यो मत सर्वेक्षण

person explore access_timeअसोज ६, २०७६ chat_bubble_outline0

काठमाडौं – समाजवादी विद्यार्थी युनियनले दलीय भागबन्डाको विषयमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा मत सर्वेक्षण गरेको हो । दलीय भागबण्डाले विश्वविद्यालयको प्राज्ञिक गरिमा खस्कँदै गएको भन्दै युनियनले विरोध स्वरुप संकेतिक मत सर्वेक्षण गरेको हो। 

मत सर्वैक्षणको नतिजा विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रधानमन्त्रीलाई बुझाउने भएको छ। विद्यार्थीको मतलाई आधार बनाएर अरु थप संघर्षको कार्यक्रम अगाडि बढाउने युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले बताए ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...