केन्द्रीय संस्करण

गोबर ग्याँसको ओभरफ्लो पानीमा डुबेर एकजनाको मृत्यु

person explore access_timeअसोज ६, २०७६ chat_bubble_outline0

पोखरा– गोबर ग्याँसको ओभरफ्लो पानीमा डुबेर पर्वतमा एक जनाको मृत्यु भएको छ । फलेबास नगरापलिका ७ कुर्घामा गोबर ग्याँसको ओभरफ्लो पानीमा डुबेर डेढ वर्षीय रेगम नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

नेपालीको आफ्नो घर नजिकैको गोबर ग्याँसको ओभरफ्लो पानी जम्मा भएको खाडलमा परि बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकलाई खाडलबाट झिकेर धुलिखेल अस्पताल पर्वतमा ल्याइएको तर प्रहरीले पहिले नै मृत घोषण गरेको प्रहरीले जनाएको छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.