श्री एयरलाइन्सले ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने
सोमबार, ०६ असोज २०७६, १६ : २२
काठमाडौं– श्री एयरलाइन्सले पनि बृद्धाबृद्धलाई भाडामा छुट दिने भएको छ । चाडवाडलाई लक्षित गर्दै घटस्थापना (भाद्र १२) देखि सहुलियत दिने भएको हो । ८५ वर्ष पुगेकालाई ५ सय रुपैयाँ मात्र भाडा लाग्ने र ७५ वर्ष पुगेकालाई हवाइ भाडामा ५० प्रतिशत छुट दिने कम्पनीले जनाएको छ ।
योभाडा छुट पाउँन उमेर खुल्ने नागरिकता तथा आधिकारिक परिचयपत्र पेश गर्नुपर्नेछ । सहुलियतको टिकट एयरलाइन्सको काउन्टरबाट पाइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी