केन्द्रीय संस्करण

केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक विकास दुगड ‘प्रबल जनसेवा श्री’बाट सम्मानित

person explore access_timeअसोज ५, २०७६ chat_bubble_outline0

काठमाडौं– के. एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्योगी विकास दुगड संविधान दिवसको सुखद अवसरमा ‘प्रबल जनसेवा श्री’ मानपदवीबाट विभूषित भएका छन् ।

संविधान दिवसका दिन राष्ट्रपती विद्या देवी भण्डारी बाट उक्त विभूषणको घोषाणा भएको हो ।

मुलुकको  समग्र औद्योगिक व्यवसायिक क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप युवा उद्यमी तथा समाजसेवी दुगडलाई सो मानपदवी प्रदान गरीने भएको छ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...