शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा ताप्लेजुङमा उत्प्रेरणा तथा अभिकर्ता सम्मान सम्पन्न

बुधबार, ०१ असोज २०७६, १८ : ३४
बुधबार, ०१ असोज २०७६

ताप्लेजुङ– सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा भाद्र ३० गते ताप्लेजुङमा उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । 

उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 

उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बिमाको महत्व वारे प्रकाश पार्नु भएको भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप