केन्द्रीय संस्करण

पूर्वसभासद योगेन्द्र घिसिङ ५ हजार धरौटीमा रिहा

person explore access_timeअसोज १, २०७६ chat_bubble_outline0

ललितपुर– पूर्वसभासद योगेन्द्र घिसिङ धरौटीमा रिहा भएका छन् ।  पूर्वसभासद घिसिङलाई  ५ हजार धरौटीमा रिहा गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले जानकारी दिए ।

सार्वजनिक यातायातमा एक कलेजमा पढ्ने युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा घिसिङलाई केही दिनअघि ललितपुर प्रहरीले पक्राउ गरेको थियो । 

घिसिङ २०७० मा तत्कालिन माओवादीबाट समानुपातिक सांसद थिए ।    
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.