शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तीन दिनदेखि सुनको मूल्य स्थिर

बुधबार, ०१ असोज २०७६, ११ : ४५
बुधबार, ०१ असोज २०७६

काठमाडौं–सुनको मूल्य बुधबार  (असोज १ गते) स्थिर छ । छापावाल सुन तोलामा ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  विगत तिनदिन देखि  यही मूल्यमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 
यस्तै तेजावी सुन भने तोलामा ३१ हजारमा कारोबार भइरहेको छ।  

यता चाँदीको मूल्य भने बढेको छ  । आज चाँदी ८ सय ७० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य ८६५ थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप