शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनसीसी बैंकद्वारा टिच फर नेपाललाई ५ लाख आर्थिक सहयोग

मङ्गलबार, ३१ भदौ २०७६, १३ : ५८
मङ्गलबार, ३१ भदौ २०७६

काठमाडौं– एनसीसी बैंकले प्रदेश नं. ३, काठमाडौंको टिच फर नेपाललाई ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । 

टिच फर नेपाललाई सरकारी विद्यालयमा पढ्ने नेपालीलाई उच्च स्तरीय शिक्षा दिने दुरदर्शिता बृद्धि गर्नको निम्ति सहयोग गरिएको बैंकले जनाएको छ । 

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उपलब्ध गराईएको उक्त रकमको चेक एनसीसी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत बन्दना पाठकबाट टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनाललाई हस्तान्तरण गरे ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप