आज कति छ सुनचाँदीको मूल्य ?
मङ्गलबार, ३१ भदौ २०७६, ११ : २९
काठमाडौं– मंगलबार सुनको भाउ स्थिर रहेको छ। सोमबार ७१ हजार ३०० मा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ७१ हजारमा कारोबार भएको छ ।
यस्तै चाँदी मंगलबार तोलामा ८६५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।