शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गायक राजेश पायलको घरमा आगलागी, अवार्ड र प्रमाणपत्र जलेर नष्ट

मङ्गलबार, ३१ भदौ २०७६, ०८ : १६
मङ्गलबार, ३१ भदौ २०७६

चर्चित गायक राजेश पायल राईको घरमा आगलागी भएको छ । बानेश्वरस्थित उनको घरमा सोमबार साँझ आगलागी भएको हो । 

आगलागीबाट मानवीय क्षती भने नभएको बुझिएको छ । आगलागीबाट उनका अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएका छन् भने अन्य के कति क्षती भएको छ भन्ने विवरण आइनसकेको उनका नजिकका साथी बिशाल राईले जानकारी दिए । 

घटनाबारे थप विवरण आउन बाँकी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप