बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उज्ज्वलले ल्याए ‘तिमी र म’

सोमबार, ३० भदौ २०७६, १३ : २३
सोमबार, ३० भदौ २०७६

काठमाडौं– गायक उज्वल गिरीले नयाँ पप गीत ‘तिमी र म’ ल्याएका छन् । गीतमा शब्द र कम्पोज उनकै रहेको छ, भने संगीत लोचन घिमिरेले दिएका छन् । माया प्रेमको परिभाषा भित्र लेखिएको गीतमा गायक गिरीले आफ्नोपन प्रस्तुत गरेका छन् ।

गीतको म्यूजिक भिडियो पनि निर्माण भएको छ । जसमा दीप गिरी र पासाङ गुरुङको  अभिनय छ । राजिव शेरचन थकालीको छायाँकन रहेको भिडियोमा सम्पादन तथा निर्देशन रुपन पौडेलले गरेका हुन् । भिडियोमा पनि प्रेम देखाउन खोजिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप