केन्द्रीय संस्करण

उज्ज्वलले ल्याए ‘तिमी र म’

person explore access_timeभदौ ३०, २०७६ chat_bubble_outline0

काठमाडौं– गायक उज्वल गिरीले नयाँ पप गीत ‘तिमी र म’ ल्याएका छन् । गीतमा शब्द र कम्पोज उनकै रहेको छ, भने संगीत लोचन घिमिरेले दिएका छन् । माया प्रेमको परिभाषा भित्र लेखिएको गीतमा गायक गिरीले आफ्नोपन प्रस्तुत गरेका छन् ।

गीतको म्यूजिक भिडियो पनि निर्माण भएको छ । जसमा दीप गिरी र पासाङ गुरुङको  अभिनय छ । राजिव शेरचन थकालीको छायाँकन रहेको भिडियोमा सम्पादन तथा निर्देशन रुपन पौडेलले गरेका हुन् । भिडियोमा पनि प्रेम देखाउन खोजिएको छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.