शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिप्रदी अर्थमुभर्स र ज्योति विकास बैंक बीच कर्जा सम्झौता

आइतबार, २९ भदौ २०७६, १९ : ४३
आइतबार, २९ भदौ २०७६

काठमाडौं– टाटा हिटाचिको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता सिप्रदी अर्थमुभर्स र  ज्योति विकास बैंक बीच कर्जा सम्झौता भएको छ । 

अब टाटा हिटाचि खरिद गर्न चाहने खरिदकर्ताले ज्योति विकास बैंकको देशैभरिको जुनसुकै शाखा मार्फत ७० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सक्नेछन् । 

उक्त सम्झौतापत्रमा सिप्रदी अर्थमुभर्सका तर्फबाट कम्पनीका उप महाप्रबन्धक राजेन्द्र कार्की र ज्योति विकास बैङ्कका तर्फबाट नायव महाप्रबन्धक शुशिलकुमार शर्माले हस्ताक्षर गरे । सम्झौता पश्चात् ग्राहकलाई कर्जा लिन सहज हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप