बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री विना मगर अस्पताल भर्ना

शनिबार, २८ भदौ २०७६, २१ : १३
शनिबार, २८ भदौ २०७६

काठमाडौं-पिसावमा इन्फेक्सन देखिएपछि खानेपानी तथा सरसफाइ मन्त्री विना मगर अस्पताल भर्ना भएकी छिन् । मन्त्री मगर भैंसेपाटीस्थित मेडीसीटी अस्पतालमा शुक्रबार भर्ना भएकी हुन् । भेट्न नेकपा अध्यक्ष एवम् उनका ससुरा प्रचण्डले मन्त्री मगरलाई शनिबार साँझ अस्पताल पुगेर भेटेका छन् ।

प्रचण्ड इलाम र झापामा आयोजित पार्टीको कार्यक्रममा सहभागी भएर काठमाडौं र्फकनासाथ  बुहारीलाई भेट्न अस्पताल पुगेका थिए  मन्त्री मगरको अवस्था सामान्य रहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप