शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भोलीबाट २० र ५० रुपैयाँको नयाँ संकेत भएको नोट चल्तीमा आउने

बिहीबार, २६ भदौ २०७६, १६ : ३२
बिहीबार, २६ भदौ २०७६

काठमाडौं– नेपाल राष्ट्र बैंकले  नयाँ संकेत भएको २० र ५० रुपैयाँको नोट भोलीबाट चलनचल्तीमा ल्याउने भएको छ ।

रुपैयाँ २० दरको  सिरिज वि.सं. २०७२ संकेत नं. ञ/४१०००००१ देखि ञ/४१ ९९९९९९ सम्म र रुपैयाँ ५० दरको  सिरिज २०७२ संकेत नं. ज/८६ ०००००१ देखि ज/८८ ९९९९९९ सम्मको नोट भदौ २६ बाट चलनचल्तीमा आउने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप