केन्द्रीय संस्करण

आज कति छ सुनचाँदीको मूल्य ?

person explore access_timeभदौ २६, २०७६ chat_bubble_outline0

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ।  बुधबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर ७० हजार ८०० मा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ७० हजार ५०० मा कारोबार भएको छ।  

चाँदी भने बिहीबार रु ५ घटेर ८७५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...