बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ढकमक्क कमलको फूल, तस्बिरमा हेर्नुहोस्

बिहीबार, २६ भदौ २०७६, ११ : ४४
बिहीबार, २६ भदौ २०७६

काठमाडौं । कमलको फूल हिलोमा फुल्छ । तर त्यही हिलोमा फुलेको फूलले जोकोहीलाई मोहित बनाउँछ । 

 कृषि अनुसन्धान केन्द्र भद्रकालीमा अवस्थित माछापोखरीमा फुलेका फूलले पनि जो कोहीलाई त्यस्तै मोहित तुल्याउँछ ।

 यो पोखरीमा अनुसन्धानका लागि माछा उत्पादन गर्ने गरिएको छ । यहि पोखरीमा फुलेका कमलका फूलले पोखरीको सौन्दर्य बढाउनुुको साथै त्यहाँ रहेका माछालाई पनि चराहरुबाट बचाउने गरेको छ । 

वर्षायाममा फुल्ने कमलको फूल देशका विभिन्न ताल तलैयामा मन नै प्रफुल्यित हुने गरी फुलेको देख्न पाइन्छन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप