रगतको रङ रातो हुन्छ, तर पनि हाम्रो शरीरको नसा निलो वा हरियो रङको देखिन्छ । साधारणतया अक्सिजनयुक्त रगत रातो हुने र अक्सिजनको स्तर कम भएको रगत निलो हुन्छ भन्ने गरिन्छ । तर यो साँचो होइन । रगतको रङ रातो मात्रै हुन्छ । रातो रक्त कोसिकामा प्रोटिन जसमा अक्सिजन हुन्छ, त्यसलाई...
धर्तीमा पानी कहाँबाट आयो ? यो प्रश्न धेरैले सोध्ने गर्छन् । वैज्ञानिकले यसमाथि थुप्रै सिद्धान्त पेश गरेका छन् । अब जापानी वैज्ञानिकले पृथ्वीमा पानी क्षुद्रग्रहले लिएर आएको बताएका छन् । यो दाबी उनीहरुले एस्टेरोयड रियुगुको धुलोको अनुसन्धान गरेपछि गरेको हो । जापानले यो क्षुद्...
हाम्रो पात्रो एपको “हाम्रो पात्रो हेल्थ” सेवाको नयाँ संस्करणमा विभिन्न सुविधाहरू थपिएका छन्। स्वास्थ्यसँग सम्बन्धित समस्या तथा जिज्ञासाहरूको बारेमा घरमै बसेर विज्ञ डाक्टरसँग परामर्श लिन सकिने यो सेवाले छोटो समयमै प्रयोगकर्ताहरूबाट पाएको उत्साहजनक सहभागिताका कार...
नेपाल राष्ट्र बैंकले आफ्नै विद्युतीय मुद्रा (डिजिटल करेन्सी) निर्माण सम्बन्धी प्रारम्भिक अध्ययन सकेको छ । केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन निर्देशक अनुज दाहालको नेतृत्वमा गठित ६ सदस्यीय कमिटीले डिजिटल करेन्सीको प्रारम्भिक अध्ययन सकेको हो । कमिटीले यससम्बन्धी प्रारम्भिक प्रतिवेदन...
अष्ट्रेलियाको एउटा नयाँ सुपरकम्प्युटिङ सिस्टमले नष्ट भइसकेको सुपरनोभाको असाध्यै शानदार तस्बिर खिचेको छ । नयाँ जेनेरेशनको रेडियो टेलिस्कोप जस्तो अष्ट्रेलियन स्क्वायर किलोमिटर एरे पाथफाइन्डर (एएसकेएपी) लाई सुपर कम्प्युटरमा चल्ने असाध्यै सक्षम सफ्टवेयरको आवश्यकता हुन्छ । त्यसैले...