ad
केन्द्रीय संस्करण

बझाङको चैनपुरमा दुई सातादेखि खानेपानीको हाहाकार

access_time ७ घण्टा अघि

सदरमुकाम चैनपुरमा दुई सातादेखि खानेपानीको हाहाकार भएको छ । खानेपानीको पाइपको उचित व्यवस्थापन हुन नसक्दा समस्या भएको हो । सदरमुकामलाई लक्षित गरेर तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम भइरहेको छ ।  लामो समयदेखि धारामा खानेपानी नआउँदा ह...