केन्द्रीय संस्करण

लोकसेवा आयोगको परीक्षामा २२ नक्कली परीक्षार्थी पक्राउ

access_time १ दिन अघि

सुर्खेत । लोक सेवा आयोगद्वारा वीरेन्द्रनगरमा सञ्चालित नेपाल प्रहरीको लिखित परीक्षामा सहभागी २२ नक्कली परीक्षार्थी रहेको खुलेको छ ।  विभिन्न परीक्षा केन्द्रमा आज प्रवेशपत्र जाँचका क्रममा फेला परेका ती परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  जिल्ला प्र...