केन्द्रीय संस्करण

पोखरामा भोलिदेखि राहत प्याकेज बाँडिने

access_time २ घण्टा अघि

कास्की । पोखरा महानगरपालिकाले विपन्न परिवारको लागि ल्याएको राहत प्याकेज बुधबारबाट बाँडिने भएको छ । दैनिक ज्यालादारीबाट छाक टार्ने परिवारलाई सहजतका लागि महानगरले यस्तो प्याकेज ल्याएको हो । वडाबाट विपन्न परिवारको लागत निकालेर राहत बाड्न सुरु गर्ने पोखरा महान...