केन्द्रीय संस्करण

काठमाडौंमा बर्डफ्लू देखिएपछि काभ्रेपलाञ्चोकमा चेक प्वाइन्ट

access_time २ घण्टा अघि

काभ्रेपलाञ्चोक । केन्द्रीय राजधानी काठमाडौंलगायत अन्य जिल्लाका विभिन्न जातका कुखुरामा बर्डफ्लूजन्य सङ्क्रमण देखिएपछि जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले तीन नाकामा चेक प्वाइन्ट राख्ने निर्णय गरेको छ ।  जिल्लामा बर्डफ्लुजन्य सङ्क्रमण निभित्रियोस् भ...