केन्द्रीय संस्करण

कोरोनामुक्त जिल्ला बन्यो ओखलढुंगा

access_time १ दिन अघि

ओखलढुंगा जिल्ला कोरोनामुक्त बनेको छ । पछिल्लो पटक स्वाब संकलन गरेर परीक्षणमा पठाइएका एक जना कोरोना संक्रमित युवा सहित ३० जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै जिल्ला कोरोनामुक्त बनेको हो ।  गत श्रावण २१ गते स्वाब संकलन गरेर पठाइएका सिद्धिचरण नगरपालिकाका...