वैदेशिक रोजगारीमा हुने ठगी रोक्नुपर्ने मुख्य दायित्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको हो । त्यसका लागि खडा गरिएको वैदेशिक रोजगार विभागले अर्धन्यायिक निकायका रूपमा काम गरिरहेको छ । मन्त्रालयले...