एजेन्सी – आजभोलि मानिसमा खानपान गर्ने शैली परिवर्तन भएको छ । खानपानमा आएको परिवर्तनसँगै रोग लाग्ने सम्भावना पनि बढ्दै गएको पाइन्छ । खानेकुराका कारण तौल बढ्ने समस्याबाट पनि धेरैलाई सताएको पाइन्छ । साथै, तौल बढेसँगै मधुमेह, थाइराइड र उच्च रक्तचापको समस्याबाट पनि...
अण्डालाई सबैभन्दा स्वस्थबद्र्धक खाना मानिन्छ । यसमा पाइने सबै पोषक तत्वका कारण यसलाई सुपरफुड पनि भनिन्छ । एउटा अण्डामा चिकनमा पाइने बराबरको पोषक तत्व पाइन्छ । अण्डालाई धेरैजसो हाई कोलेस्ट्रोलसँग जोडेर हेरिन्छ त्यसैले मानिसहरु धेरै अण्डा नखान सल्लाह दिन्छन् । आउनुहोस्, अण्...
जाडो मौसममा स्वस्थ रहनु एउटा ठूलो चुनौती हो । जाडोयाममा शरीरको आवश्यकतामा पनि परिवर्तन आउँछ । पौष्टिक तत्वको आवश्यकतामा पनि परिवर्तन आउँछ । शरीरले उसको हिसाबले पौष्टिक तत्व नपाएको खण्डमा शरीरमा पोषक तत्वको असन्तुलन हुनसक्छ जुन थुप्रै रोगको कारक तत्व बन्ने गर्छ । ...
हरेक व्यक्ति जीवनमा सफलता हासिल गर्न चाहन्छ । हरेक व्यक्तिका लागि सफलताको मानक फरक हुन्छ । कोही धेरै धन कमाउन चाहन्छ, त कोही ठूला पद वा मान–सम्मान चाहन्छ । तर, धेरैजसो सफल व्यक्तिका स्वभाव र धेरै कुराहरु मिल्दोजुल्दो हुन्छन् । ठूलो मेहिनत, लगन र आत्मविश्वासले नै सफ...
पार्टनरबीच सम्बन्ध बलियो बनाइराख्नका लागि यौनको महत्वपूर्ण भूमिका हुन्छ । यौन जीवनलाई उत्कृष्ट बनाउनका लागि मानिसहरु विभिन्न प्रकारको तरिका अपनाउने गर्छन् । तर के तपाईंलाई खानपिनले पनि यौन जीवनमा अत्यधिक प्रभाव पारिरहेको छ भन्ने थाहा छ ? यौन सम्बन्ध अघि तपाईं जे खानुहुन्...
स्वामी विवेकानन्दका गुरु रामकृष्ण परमहंससँग देवी कालीको एउटा सानो मूर्ति थियो । उनी सबैलाई भन्थे, ‘यो मूर्तिमा पूरा ब्रह्मान्डको बास छ ।’ एकदिन यो कुरा केही विदेशीले सुन्दा उनीहरुले रामकृष्ण परमहंसलाई भने, ‘संसार यति ठूलो छ यृसको अगाडि ...