केन्द्रीय संस्करण

पछिल्ला समाचार

वाइडबडीबारे वसन्तपुरमा सार्वजनिक सुनुवाइ हुँदै access_timeजेठ १०, २०७६

‘नेपालका लागि नेपाली अभियान’ले वाइडबडीबारे यही जेठ ११ गते  स्थानीय वसन्तपुर डबलीमा सार्वजनिक सुनुवाइ गर्ने भएको छ ।  नेपाल वायुसेवा निगमको हाईफ्लाई–एक्स आइरल्याण्ड लिमिटेडबाट दुई एयरबस ए ३३०–२०० खरीद गर्ने सम्बन्धमा भ्रष्टाचार भ...

मोदीको जीतपछि इमरान खान यी कुरामा आशावादी access_timeजेठ १०, २०७६

भारतीय लोकसभा चुनावको नतिजा लगभग आइसकेको छ । नरेन्द्र मोदीको नेतृत्व भएको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले ठूलो जित हाँसिल गरेको छ । मोदी दोस्रोपटक देशका प्रधानमन्त्री बन्न जाँदैछन् । यो ठूलो जितमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ट्वीट गरेर भारतीय प्रधानमन्त्री मोद...

माननीयज्यू, पैसामा होइन कानुन र नीति बनाउन तल्लीन होऊ ! access_timeजेठ १०, २०७६

बजेट पेस हुन एक साताभन्दा कम समय छ तर सांसदहरू स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको बजेट बढाउनुपर्ने लबिङ गर्न अझै छोडेका छैनन् । अर्थमन्त्रालय स्रोतका अनुसार समानुपातिक सांसद र राष्ट्रिय सभाका सांसदले समेत प्रतिनिधि सभाका प्रत्यक्षतर्फका सांसदसरह आफूहरूलाई पनि ...

भारतीय चुनाव नतिजा २०१९ः सेलिब्रिटीको कुन सिटमा कस्तो हाल ? access_timeजेठ १०, २०७६

भारतमा यसपटकको लोकसभा चुनावमा ठूला राजनीतिक दलले सेलिब्रिटीलाई दाउमा लगाएका थिए । केही सेलिब्रिटी पहिलेदेखि नै राजनीतिमा सक्रिय थिए भने कति अन्तिम समयमा पार्टी प्रवेश गरेका थिए । बलिउड सेलिब्रिटीको बयान र चुनाव प्रचार चर्चामा रह्यो । अब चुनावी नतिजामा उनीहरुक...

तारकेश्वर गाउँपालिकामा चरम बेथिति, उपाध्यक्ष र प्रशासकीय अधिकृतबीच भनाभन access_timeजेठ १०, २०७६

नुवाकोट– नुवाकोटको तारकेश्वर गाउँपालिकामा उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवाद उग्रबन्दै जाँदा  भनाभनको अवस्था सिर्जना भएको छ ।  गाउँपालिका उपाध्यक्ष तारादेवी रिमाल (अधिकारी) ले आफूलाई कार्यकक्षमै कठालो समातेर दुर्व्यवहार गरेको अधिकृत अशो...

बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु access_timeजेठ १०, २०७६

सिरहा मागयराती पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका १०स्थित प्रयागपुर चोकमा बस र ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। भने २५ जना घाइते भएका छन्।  मृत्यु हुनेमा बस चालक भोजपुर निबािस ३५ वर्षिय हिर पहेलि र झापा निबासि ४० वार्...

आजका कार्टुन access_timeजेठ १०, २०७६

काठमाडौं – आज प्रकाशित पत्रपत्रिकामा समावेश भएका कार्टुनहरुः आर्थिक राष्ट्रिय दैनिकबाट, नागरिक दैनिकबाट, कान्तिपुर दैनिकबाट

गति लिएन निजगढ विमानस्थल निर्माणले access_timeजेठ १०, २०७६

राष्ट्रिय गौरवको योजनाका रुपमा सरकारले अगाडि बढाएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यले गतिलिन सकेको छैन ।  प्रस्तावित विमानस्थलको मुख्य धावनमार्गमा पर्ने टाङ्गिया बस्ती विवाद, रुख कटान र जग्गा अधिग्रहणलगायत समस्याको समाधान हुन नसक्दा निर्माण कार्य अगाडि ...

धौवादी फलाम खानीको गुणस्तर मध्यमः औद्योगिक परीक्षणका लागि नमुना चीन पठाइने access_timeजेठ १०, २०७६

नवलपरासी धौवादी फलाम खानीको मेटालोजिकल परीक्षण सम्पन्न भएको छ । खानी उत्खननका लागि महत्वपूर्ण मानिएको यो परीक्षण चीनमा गरिएको र नतिजा सकारात्मक आएको छ । आगामी दिनमा फलाम उत्पादनको अन्तिम तयारीका लागि औद्योगिक परीक्षण हुनुपर्ने विज्ञहरुको भनाई छ । औद्योगिक परीक्षणका...

स्वास्थ्य परीक्षणमा एकाधिकार मलेसियालाई अमान्य access_timeजेठ १०, २०७६

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थाको एकाधिकार तोड्ने सम्बन्धमा मलेसिया सरकार समेत सकारात्मक देखिएको छ ।  मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे र मलेसियाका मानव संशाधनमन्त्री एम.कुलासेगरनबीच बिहीबार भएको छलफलमा मलेसिया सरकार नयाँ स्वास्थ्य...

Page 1 of 8736