नयाँ दिल्ली । प्रयागराजमा कुम्भमेलामा भएको भागदौडमा मर्नेमाथि आश्रित व्यक्तिलाई उत्तर प्रदेश सरकारले २५ लाख भारु सहायता दिने घोषणा गरेको छ । यूपीका मुख्य मन्त्री योगी आदित्यनाथले यो घोषणा गरेका...