लकडाउनका कारण भारतको महाराष्ट्र प्रान्तमा पर्ने पुणेमा करिब २ सय नेपाली अलपत्र परेका छन् । पुणेका विभिन्न फ्याक्ट्री, होटल, सेक्युरिटी गार्ड आदिमा काम गर्ने प्यूठान, दाङ, कैलाली, डडेलधुरा, चितवन...