आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय

माओवादी सचिव शर्मा र चिनियाँ पार्टी स्कुलका कार्यकारी उपाध्यक्षबिच भेटवार्ता, सम्बन्ध बढाउनेबारे छलफल

चांङकिङ, चीन। नेकपा माओवादी केन्द्र उच्चस्तरीय प्रतिनिधिमण्डल र चिनियाँ कम्युनिस्ट पार्टी चोङ‌किङ, पार्टी स्कुलका कार्यकारी उपाध्यक्ष लिपु सियाङ नेतृत्वको प्रतिनिधि मण्डलबिच भेटवार्ता भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको प्रशिक्षण भवन चोङमिङ‌मा...