क्वालालुम्पुर–वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका नेपालीमध्ये सरदर दैनिक एक जनाले ज्यान गुमाउने गरेको तथ्यांक सार्वजनिक भएको छ । क्वालालुम्पुरस्थित नेपाली दूतावासले जनाएअनुसार मलेसियामा रोजगारीका लागि आउने नेपालीमध्ये सरदर दैनिक...