बेलायती इतिहासमै योपटक यहाँ सबैभन्दा बढी तापक्रम हुने बताइएको छ । आउँदो सोमबार र मंगलबार लन्डन आसपासका क्षेत्रमा ४० डिग्री भन्दा बढी तापक्रम हुने अधिकारीहरूले बताएका छन् । अत्यधिक तापक्रमका कारण...