लन्डन । बेलायतका नेपाली व्यवसायीको एक समूहले एक करोड पाउन्ड अर्थात् झन्डै एक अर्ब ७५ करोड रुपैयाँमा सपिङ मल खरिद गरेका छन् । नेपालीको समुदायको बाक्लो बस्ती रहेको स्थान अल्डरसट...