शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पर्साबाट ६ लाख बढी हुन्डी रकमसहित एक जना पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले  ६ लाख रुपैयाँ हुन्डीको रकमसहित एक जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा वीरगन्ज महानगरपालिका–१६ को दुर्गा हल पछाडिको गल्लीबाट हुन्डीको रकमसहित एक जनालाई पक्राउ...