शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेपालले  पर्यटन र प्रविधिमा अमेरिकाबाट थप सहयोगको अपेक्षा गरेको छ : मन्त्री साउद

वाशिङटन डिसी । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालको परराष्ट्रनीति तटस्थ, सन्तुलित र स्वतन्त्ररूपमा पञ्चशील सिद्धान्तमा सञ्चालित भएको बताएका छन् । ऐतिहासिक तथ्यहरूका आधारमा एउटा स्वतन्त्र अस्तित्वमा रहेका  देशहरूमा हामी पनि भएकाले...