केन्द्रीय संस्करण

औद्योगिक विकासका लागि लघु, घरेलु तथा साना उद्योगको प्रबद्र्घन अपरिहार्य

काठमाडौं– देशको औद्योगिक विकासका लागि मुख्य आधार लघु, घरेलु तथा साना उद्योग भएको विज्ञहरुले बताएका छन् । बुधबार राजधानीमा आयोजित नेपाल घरेलु तथा साना उघोग महासंघको अन्तरक्रिया कार्यक्रमका सहभागी विज्ञहरुले साना तथा मझौंला उद्योगहरुको प्रवद्र्धनब...

धितोपत्र बजारः परिसूचक झण्डै आठ अङ्कले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै आठ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ७.७९ अङ्कले बढेर एक हजार १४२.६० मा पुगेको छ ।  यसैगरी सेन्सेटिभ परिसूचक पनि १.६८ अङ्कले बढेर २५०.१७ मा प...

शेयर बजार : झिनो अङ्कले घट्यो

दशैँको बिदा सकिएलगत्तै खुलेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.३९ विन्दुले घटेर एक हजार १४९.०१ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचकसमेत ०.०४ विन्दुले घटेर २५१.९३ ...

ग्लोबल आइएमई बैंक र साउदी अरबको बैंक अलबिलादबीच रेमिट्यान्स सम्झौता

काठमाडौं– ग्लोबल आइएमई बैंक र साउदी अरबको बैंक अलबिलादबीच रेमिट्यान्स सेवाको औपचारिक सुभारम्भ भएको छ । साउदी अरबको बैंक अलबिलादको मुख्य कार्यालयमा आयोजित एक कार्यक्रममा दुई बैंकबीच सहकार्यको बुधबारदेखि औपचारिक सुरुआत भएको हो ।  अबदे...