शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मोहनविक्रम सिंहका विचारहरु

विस्तृत शान्ति सम्झौताका १२ वर्ष : २०७५ मंसिर ५ गते

१० वर्षे सशस्त्र जनयुद्धको औपचारिक रुपमा शान्तिपूर्ण रुपान्तरण गर्ने तथा नेपाली राजनीतिमा परिवर्तनको ढोका खोल्ने विस्तृत शान्ति सम्झौता तत्कालीन विद्रोही माओवादी र सरकारबीच २०६३ मंसिर ५ गते सम्पन्न भएको थियो । सो शान्ति सम्झौतामा विद्रोहीका तर्फबाट जनयुद्धका सर्वोच्च कमाण्डर प्रचण्डले तथा सरकारको तर्फबाट तत्कालीन प्रधामन्त्री गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गर्नुभएको थियो । सो शान्ति सम्झौता गरिएको १२ वर्ष पूरा भएको अवसरमा रातोपाटीले प्रकाशित गरेको विशेष सामग्री/अन्तर्वार्ताहरुको सङ्गालो यहाँ प्रस्तुत गरिएको छ ।

डाउनलोड गर्नुहोस्: