शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

आईसीसी टी–२० विश्वकपमा क्यानडाले पहिलो पटक सहभागिता जनाउन लागेको हो । क्यानडाले छनोट चरण पार गर्दै टी–२० विश्वकपको नवौँ संस्करण खेल्न लागेको हो । क्यानडाले अमेरिकी क्षेत्रको छनोट प्रतियोगितामा आफूलाई अब्बल साबित गर्दै विश्वकपको यात्रा तय गरेको हो ।

टी–२० विश्वकपमा सहभागिता : नवौँ संस्करण सन् २०२४

क्यानडाको टोली : साद बिन जाफर (कप्तान), एरोन जोन्सन, डिलोन हेलिगर, दिलप्रित बाजवा, हर्ष ठाकेर, जेरेमी गोर्डन, जुनैद सिद्धकी, कलिम साना, कनवरपाल ताथगर, नवनित धालिवाल, निकोलस किर्तन, परगत सिंह, रवीन्द्रपाल सिंह, रायनखान पठान र श्रेयष मोभा ।

नवौँ विश्वकपमा क्यानडा : समूह ‘ए’ क्यानडा, भारत, पाकिस्तान, आयरल्यान्ड र अमेरिका ।

जुन १ : क्यानडाविरुद्ध अमेरिका 

जुन ७ : क्यानडाविरुद्ध आयरल्यान्ड

जुन ११ : क्यानडाविरुद्ध पाकिस्तान

जुन १५ : क्यानडाविरुद्ध भारत

खेल तालिका

क्यानडा क्यानडा
१८३/७ (२० overs)
win
VS
नेपाल नेपाल
१२०/१० (१९.३ overs)
ग्रान्ड प्रेरी स्टेडियम, टेक्सास
Warmup
क्यानडाले नेपाललाई ६३ रनले हरायो
अमेरिका अमेरिका
१९७/३ (१७.४ overs)
win
VS
क्यानडा क्यानडा
१९४/५ (२० overs)
ग्रान्ड प्रेरी स्टेडियम, टेक्सास
समूह चरण
अमेरिका ७ विकेटले विजयी
क्यानडा क्यानडा
१३७/७ (२० overs)
win
VS
आयरल्याण्ड आयरल्याण्ड
१२५/७ (२० overs)
नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियम, न्यूयोर्क
समूह चरण
क्यानडा १२ रनले विजयी
पाकिस्तान पाकिस्तान
१०७/३ (१७.३ overs)
win
VS
क्यानडा क्यानडा
१०६/७ (२० overs)
नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियम, न्यूयोर्क
समूह चरण
पाकिस्तान ७ विकेटले विजयी
भारत भारत
VS
क्यानडा क्यानडा
सेन्ट्रल ब्रोवार्ड पार्क एन्ड ब्रोवार्ड काउन्टी स्टेडियम, फ्लोरिडा
समूह चरण
वर्षाका कारण खेल रद्द