शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

आईसीसी टी–२० विश्वकपमा अफ्रिकी राष्ट्र युगान्डाले पहिलो पटक सहभागिता जनाउन लागेको हो । युगान्डाले छनोट चरण पार गर्दै टी–२० विश्वकपको नवौँ संस्करण खेल्न लागेको हो । युगान्डा अफ्रिकी क्षेत्रको छनोट प्रतियोगिताबाट विश्वकपमा पुगेको हो ।

टी–२० विश्वकपमा सहभागिता : नवौँ संस्करण सन् २०२४

युगान्डाको टोली : ब्रायन मासाबा (कप्तान), सिमोन सेसाजी, रोजर मुकासा, कसमस किवुता, दिनेश नकरानी, फ्रेड अकेलम, केनेथ वाइसवा, अल्पेश रामजानी, फ्रान्क नसुबुगा, हेनरी सेनयोन्डो, बिलाल हसन, रोविन्सन ओबुया, रियाजत अली शाह, जुमा मियाजी र रोनक पटेल ।

नवौँ विश्वकपमा युगान्डा : समूह ‘सी’ युगान्डा, पपुवा न्यु गिनी, अफगानिस्तान, वेस्ट इन्डिज र न्युजिल्यान्ड ।

जुन ३ : युगान्डाविरुद्ध अफगानिस्तान

जुन ५ : युगान्डाविरुद्ध पपुवा न्यु गिनी

जुन ८ : युगान्डाविरुद्ध वेस्ट इन्डिज

जुन १४ : युगान्डाविरुद्ध न्युजिल्यान्ड  

खेल तालिका

अफगानिस्तान अफगानिस्तान
१८३/५ (२० overs)
win
VS
युगान्डा युगान्डा
५८/१० (१६ overs)
प्रोभिडेन्स स्टेडियम, गुयना
समूह चरण
अफगानिस्तान १२५ रनले विजयी
पपुवा न्युगिनी पपुवा न्युगिनी
७७/१० (१९.१ overs)
VS
युगान्डा युगान्डा
७८/७ (१८.२ overs)
win
प्रोभिडेन्स स्टेडियम, गुयना
समूह चरण
युगान्डा ३ विकेटले विजयी
वेस्ट इन्डिज वेस्ट इन्डिज
१७३/५ (२० overs)
win
VS
युगान्डा युगान्डा
३९/१० (१२ overs)
प्रोभिडेन्स स्टेडियम, गुयना
समूह चरण
वेस्ट इन्डिज १३४ रनले विजयी
न्युजिल्याण्ड न्युजिल्याण्ड
४१/१ (५.२ overs)
win
VS
युगान्डा युगान्डा
४०/१० (१८.४ overs)
ब्रायन लारा क्रिकेट एकेडेमी, ट्रिनिडाड एन्ड टोबागो
समूह चरण
न्युजिल्याण्ड ९ विकेटले विजयी