शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

आईसीसी टी–२० विश्वकपमा अमेरिकाले पहिलो पटक सहभागिता जनाउन लागेको हो । अमेरिकाले आयोजक राष्ट्रका रूपमा टी–२० विश्वकपको नवौँ संस्करण खेल्न लागेको हो । अमेरिकाले क्रिकेटको कुनै पनि ढाँचाको विश्वकप खेल्न लागेको यो पहिलो पटक हो । 

टी–२० विश्वकपमा सहभागिता : नवौँ संस्करण सन् २०२४

अमेरिकाको टोली : मोनाङ्क पटेल (कप्तान), एरोन जोन्स, आन्द्रिस गौस, कोरी एन्डर्सन, अली खान, हरमित सिंह, जेसी सिंह, मिलिन्द कुमार, निसर्ग पटेल, नितिस कुमार, नोसतुष केन्जिगे, सौरभ नेथ्रलभाकर, साड्ली भान स्चाल्कविक, स्टिभन टेलर र सायान जहांगीर ।

नवौँ विश्वकपमा अमेरिका : समूह ‘ए’ अमेरिका, भारत, पाकिस्तान, क्यानडा र आयरल्यान्ड ।

जुन १ : अमेरिकाविरुद्ध क्यानडा

जुन ६ : अमेरिकाविरुद्ध पाकिस्तान

जुन १२ : अमेरिकाविरुद्ध भारत

जुन १४ : अमेरिकाविरुद्ध आयरल्यान्ड 

खेल तालिका

अमेरिका अमेरिका
१९७/३ (१७.४ overs)
win
VS
क्यानडा क्यानडा
१९४/५ (२० overs)
ग्रान्ड प्रेरी स्टेडियम, टेक्सास
समूह चरण
अमेरिका ७ विकेटले विजयी
अमेरिका अमेरिका
१५९/३ (२० overs)
win
VS
पाकिस्तान पाकिस्तान
१५९/७ (२० overs)
ग्रान्ड प्रेरी स्टेडियम, टेक्सास
समूह चरण
अमेरिका सुपर ओभरमा विजयी
अमेरिका अमेरिका
११०/८ (२० overs)
VS
भारत भारत
१११/३ (१८.२ overs)
win
नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियम, न्यूयोर्क
समूह चरण
भारत ७ विकेटले विजयी
अमेरिका अमेरिका
VS
आयरल्याण्ड आयरल्याण्ड
सेन्ट्रल ब्रोवार्ड पार्क एन्ड ब्रोवार्ड काउन्टी स्टेडियम, फ्लोरिडा
समूह चरण
वर्षाका कारण खेल रद्द
अमेरिका अमेरिका
१७६/६ (२० overs)
VS
दक्षिण अफ्रिका दक्षिण अफ्रिका
१९४/४ (२० overs)
win
ड्यारेन सामी क्रिकेट स्टेडियम, सेन्ट लुसिया
सुपर ८
दक्षिण अफ्रिका १८ रनले विजयी
अमेरिका अमेरिका
१२८/१० (१९.५ overs)
VS
वेस्ट इन्डिज वेस्ट इन्डिज
१३०/१ (१०.५ overs)
win
केन्सिङ्टन ओभल स्टेडियम, बार्बाडोस
सुपर ८
वेस्ट इन्डिज ९ विकेटले विजयी
अमेरिका अमेरिका
११५/१० (१८.५ overs)
VS
इंग्ल्याण्ड इंग्ल्याण्ड
११७/० (९.४ overs)
win
केन्सिङ्टन ओभल स्टेडियम, बार्बाडोस
सुपर ८
इंग्ल्याण्ड १० विकेटले विजयी