बुधबार, १४ कात्तिक २०८१
ताजा लोकप्रिय

आईसीसी टी–२० विश्वकपमा न्युजिल्यान्डले पनि पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ । टी–२० विश्वकपमा न्युजिल्यान्डको यो नवौँ सहभागिता हो । पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आए पनि न्युजिल्यान्डले हालसम्म उपाधि भने जित्न सकेको छैन ।

न्युजिल्यान्डको टोली हालसम्म एकपटक टी–२० विश्वकपको फाइनलसम्म पुग्न सकेको छ । सन् २०२१ मा संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा संयुक्त रूपमा आयोजित विश्वकपमा न्युजिल्यान्ड फाइनलमा पुगेको थियो । फाइनलमा न्युजिल्यान्डलाई अस्ट्रेलियाले आठ विकेटले हराएको थियो । 

न्युजिल्यान्डले आईसीसी टी–२० विश्वकपमा हालसम्म कुल ४२ खेल खेलेको छ । त्यसमध्ये २३ खेलमा न्युजिल्यान्डले जित हात पारेको छ । १७ खेलमा भने न्युजिल्यान्ड पराजित भएको छ । न्युजिल्यान्ड बाँकी दुई खेलमा बराबरीमा रोकिएको छ । 

टी–२० विश्वकप सहभागिता : पहिलो संस्करण सन् २००७, दोस्रो संस्करण सन् २००९, तेस्रो संस्करण सन् २०१०, चौथो संस्करण सन् २०१२, पाँचौँ संस्करण सन् २०१४, छैटौँ संस्करण सन् २०१६, सातौँ संस्करण सन् २०२१, आठौँ संस्करण सन् २०२२ र नवौँ संस्करण सन् २०२४ 

न्युजिल्यान्डको टोली : केन विलियम्सन (कप्तान), फिन एलन, ट्रेन्ट बोल्ट, माइकल ब्रासवेल, मार्क चापम्यान, डेभोन कनवे, लोकी फर्गुसन, म्याट हेनरी, ड्यारल मिचेल, जिमी निसाम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल सान्टनर, ईश सोढी र टिम साउथी ।

नवौँ विश्वकपमा न्युजिल्यान्ड : समूह ‘सी’ न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, पपुवा न्यु गिनी र युगान्डा ।

जुन ७ : न्युजिल्यान्डविरुद्ध अफगानिस्तान

जुन १२ : न्युजिल्यान्डविरुद्ध वेस्ट इन्डिज

जुन १४ : न्युजिल्यान्डविरुद्ध युगान्डा

जुन १७ : पपुवा न्यु गिनी 

खेलाडीहरु

ड्यारल मिचेल
अलराउण्डर ड्यारल मिचेल
खेल
२९
रन
१०२५
उच्च स्कोर
१२९
विकेट
१३
उत्कृष्ट बलिङ
३/२५
डेभोन कनवे
किपर डेभोन कनवे
खेल
२३
रन
१०२६
उच्च स्कोर
१५२
ग्लेन फिलिप्स
किपर ग्लेन फिलिप्स
खेल
२०
रन
४५०
उच्च स्कोर
७२
ईश सोधी
बलर ईश सोधी
खेल
४९
विकेट
६१
उत्कृष्ट बलिङ
६/३९
जेम्स निसम
अलराउण्डर जेम्स निसम
खेल
७३
रन
१४३७
उच्च स्कोर
९७
विकेट
६९
उत्कृष्ट बलिङ
५/२७
केन विलियमसन
ब्याट्समेन केन विलियमसन
खेल
१६१
रन
६५५४
उच्च स्कोर
१४८
लोकी फर्गुसन
बलर लोकी फर्गुसन
खेल
५८
विकेट
८९
उत्कृष्ट बलिङ
५/४५
मार्क च्यापम्यान
ब्याट्समेन मार्क च्यापम्यान
खेल
१२
रन
३८०
उच्च स्कोर
१२४
म्याट हेनरी
बलर म्याट हेनरी
खेल
७५
विकेट
१३०
उत्कृष्ट बलिङ
५/३०
मिचेल स्यान्टनर
अलराउण्डर मिचेल स्यान्टनर
खेल
९४
रन
१२५२
उच्च स्कोर
६७
विकेट
९१
उत्कृष्ट बलिङ
५/५०
रचिन रवीन्द्र
अलराउण्डर रचिन रवीन्द्र
खेल
१२
रन
१८९
उच्च स्कोर
६१
विकेट
१२
उत्कृष्ट बलिङ
४/६०
टिम साउथी
बलर टिम साउथी
खेल
१५७
विकेट
२१४
उत्कृष्ट बलिङ
७/३३
टम ल्याथम
किपर टम ल्याथम
खेल
१३४
रन
३७९७
उच्च स्कोर
१४५
ट्रेन्ट बोल्ट
बलर ट्रेन्ट बोल्ट
खेल
१०४
विकेट
१९७
उत्कृष्ट बलिङ
७/३४
विल यङ
ब्याट्समेन विल यङ
खेल
२२
रन
८१८
उच्च स्कोर
१२०

खेल तालिका

इंग्ल्याण्ड इंग्ल्याण्ड
२८२/९ (५० overs)
VS
न्युजिल्याण्ड न्युजिल्याण्ड
२८३/१ (३६.२ overs)
win
नरेन्द्र मोदी स्टेडियम, अहमदाबाद
समूह चरण
न्युजिल्याण्ड ९ विकेटले विजयी
न्युजिल्याण्ड न्युजिल्याण्ड
३२२/७ (५० overs)
win
VS
नेदरल्यान्ड्स नेदरल्यान्ड्स
२२३/१० (४६.३ overs)
राजीव गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियम, हैदराबाद
समूह चरण
न्युजिल्याण्ड ९९ रनले विजयी
न्युजिल्याण्ड न्युजिल्याण्ड
२४८/२ (४२.५ overs)
win
VS
बंगलादेश बंगलादेश
२४५/९ (५० overs)
एम. ए. चिदम्बरम स्टेडियम, चेन्नई
समूह चरण
न्युजिल्याण्ड ८ विकेटले विजयी
न्युजिल्याण्ड न्युजिल्याण्ड
२८८/६ (५० overs)
win
VS
अफगानिस्तान अफगानिस्तान
१३९/१० (३४.४ overs)
एम. ए. चिदम्बरम स्टेडियम, चेन्नई
समूह चरण
न्युजिल्याण्ड १ सय ४९ रनले विजयी
भारत भारत
२७४/६ (४८ overs)
win
VS
न्युजिल्याण्ड न्युजिल्याण्ड
२७३/१० (५० overs)
हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसन (एचपीसीए) स्टेडियम, धर्मशाला
समूह चरण
भारत ४ विकेटले विजयी
अस्ट्रेलिया अस्ट्रेलिया
३८८/१० (४९.२ overs)
win
VS
न्युजिल्याण्ड न्युजिल्याण्ड
३८३/९ (५० overs)
हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसन (एचपीसीए) स्टेडियम, धर्मशाला
समूह चरण
अस्ट्रेलिया ५ रनले विजयी
न्युजिल्याण्ड न्युजिल्याण्ड
१६७/१० (३५.३ overs)
VS
दक्षिण अफ्रिका दक्षिण अफ्रिका
३५७/४ (५० overs)
win
महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम, पुणे
समूह चरण
दक्षिण अफ्रिका १९० रनले विजयी
न्युजिल्याण्ड न्युजिल्याण्ड
४०१/६ (५० overs)
VS
पाकिस्तान पाकिस्तान
२००/१ (२५.३ overs)
win
एम. चिन्नास्वामी स्टेडियम, बैंगलौर
समूह चरण
पाकिस्तान २१ रनले विजयी (डीएलएस मेथड)
न्युजिल्याण्ड न्युजिल्याण्ड
१७२/५ (२३.२ overs)
win
VS
श्रीलंका श्रीलंका
१७१/१० (४६.४ overs)
एम. चिन्नास्वामी स्टेडियम, बैंगलौर
समूह चरण
न्युजिल्याण्ड ५ विकेटले विजयी
भारत भारत
३९७/४ (५० overs)
win
VS
न्युजिल्याण्ड न्युजिल्याण्ड
३२७/१० (४८.५ overs)
वानखेड स्टेडियम, मुम्बई
सेमिफाइनल
भारत ७० रनले विजयी