POS | Team | Played | PLD | Won | Lost | N/R | Tied | Net RR | NRR | Points Pts |
---|---|---|---|---|---|---|---|---|---|---|
1 | भारत IND | 9 | 9 | 0 | 0 | 0 | +2.570 | 18 | ||
2 | दक्षिण अफ्रिका SA | 9 | 7 | 2 | 0 | 0 | +1.261 | 14 | ||
3 | अस्ट्रेलिया AUS | 9 | 7 | 2 | 0 | 0 | +0.841 | 14 | ||
4 | न्युजिल्याण्ड NZ | 9 | 5 | 4 | 0 | 0 | +0.743 | 10 | ||
5 | पाकिस्तान PAK | 9 | 4 | 5 | 0 | 0 | -0.199 | 8 | ||
6 | अफगानिस्तान AFG | 9 | 4 | 5 | 0 | 0 | -0.336 | 8 | ||
7 | इंग्ल्याण्ड ENG | 9 | 3 | 6 | 0 | 0 | -0.572 | 6 | ||
8 | बंगलादेश BAN | 9 | 2 | 7 | 0 | 0 | -1.087 | 4 | ||
9 | श्रीलंका SL | 9 | 2 | 7 | 0 | 0 | -1.419 | 4 | ||
10 | नेदरल्यान्ड्स NED | 9 | 2 | 7 | 0 | 0 | -1.825 | 4 |
सेन्ट लुसियामा भएको दक्षिण अफ्रिका र इंग्ल्यान्डविरुद्धको खेल । सेन्ट लुसिया । जुन २१, २०२४ । आईसीसी
सुपर ८ अन्तरगतको खेलअघि अफगानिस्तानका कप्तान रासिद खान र भारतका कप्तान रोहित शर्मा । नर्थ साउन्ड । जुन २०, २०२४ । आईसीसी
सेन्ट लुसियामा अफगानिस्तान र वेस्ट इन्डिजबिचको खेलमा समर्थक । सेन्ट लुसिया । जुन १७, २०२४ । गेटी इमेज
अफगानिस्तानका खेलाडीलाई आउट गरेपछि खुसीयाली मनाउँदै पपुवा न्युगिनीका खेलाडी । टारोबा । जुन १४, २०२४ । आईसीसी
बंगलादेशका रसिद होसेनको बलमा आउट भएपछि नेदरल्यान्ड्सका बास डे लिडे । किंग्सटाउन । जुन १३, २०२४ । आईसीसी
न्युजिल्यान्डविरुद्धको खेलमा फिल्डिङ गर्दै वेस्ट इन्डिजका आन्द्रे रसल । टारोबा । जुन १२, २०२४ । आईसीसी
नामिबियाका जेन ग्रिनको विकेटका लागि अपिल गर्दै अस्ट्रेलियाका खेलाडीहरू । नर्थ साउन्ड । जुन ११, २०२४ । आईसीसी
नेदरल्यान्ड्सविरुद्ध कठिन जित दिलाएपछि दक्षिण अफ्रिकाका डेभिड मिलर । न्युयोर्क । जुन ८, २०२४ । आईसीसी
आयरल्यान्डविरुद्धको खेलमा ओपनिङ गर्दै । रोहित शर्मा र विराट कोहली । न्युयोर्क । जुन ५, २०२४ । आईसीसी
नेपाल र नेदरल्यान्डबिच भएको टी-२० विश्वकप क्रिकेट खेल हेर्दै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। काठमाडौँ । जुन ४, २०२४ । तस्बिर : प्रदीपराज वन्त /प्रधानमन्त्रीको सचिवालय
राष्ट्रपति रामचन्द्र पौडेल आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीचको खेल हेर्दै । काठमाडौँ । जुन ४, २०२४ । तस्बिर : राष्ट्रपति कार्यालय
इंग्ल्याण्ड र स्कटल्याण्डबिचको खेलमा पानी परेपछि कभर लिएर कुद्दै ग्राउन्ड स्टाफ । बारबाडोस । जुन ४, २०२४ । गेटी इमेज
विश्वकपमा पहिलोपटक सहभागिता जनाइरहेको युगान्डाको टोली अफगानिस्तानको खेलअघि । गुयाना । ४ जुन, २०२४ । आईसीसी
नामिबियाका जेरार्ड इरास्मसको विकेट लिएपछि खुसीयाली मनाउँदै ओमानका आयान खान । ब्रिजटाउन । जुन ३, २०२४ । आईसीसी
टी–२० विश्वकपको उद्घाटन खेलमा राष्ट्रिय गान गाउँदै अमेरिका र क्यानडाका टोली । डालास, जुन १, २०२४ । तस्बिर आईसीसी
टी-२० विश्वकप आयोजनाका लागि तयार गरिँदै नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला । फोटो : आईसीसी
बंगलादेशविरुद्धको दोस्रो टी-२० खेलमा तान्जिद हसनको विकेट लिएपछि खुसियाली मनाउँदै जसदीप सिंह । फोटो : क्रिकेट यूएसए
आईसीसी एकदिवसीय विश्वकप अन्तरगत न्युजिल्याण्डविरुद्धको सेमिफाइनल खेलमा ७ विकेट लिएपछि खुसीयाली मनाउँदै भारतका तीव्र गतिका बलर मोहम्मद शामी । नोभेम्बर १५,२०२३ । एएफपी/गेटी इमेज
अफगानिस्तानविरुद्धको खेलअघि श्रीलंका कप्तान कुशल मेन्डिस खेलाडीहरुको हौसला बढाउँदै । पुणे, अक्टोबर ३०, २०२३ । आईसीसी
जेम्स निसमलाई रनआउट गर्दै जोस इंग्लिस । धर्मशालामा भएको अस्ट्रेलिया र न्युजिल्याण्डको बिचमा यो रन आउट निर्णायक बन्यो । अक्टोबर २८, २०२३ । आईसीसी
इंग्ल्याण्डविरुद्धको ऐतिहासिक जीत हासिल गरेपछि खुसियाली मनाउँदै अफगानिस्तानका रासिद खान । अक्टोबर १५, २०२३ । गेटी इमेज
चेन्नाईमा भएको बंगलादेशविरुद्धको खेलमा बाउन्सरको सामना गर्दै डेवोन कनवे । अक्टोबर १३, २०२३ । एएफपी/गेटी
लखनउमा दक्षिण अफ्रिका र अस्ट्रेलियाबिचको खेलमा गर्मी छल्न एउटै गम्छा ओढ्दै दुई दर्शक । अक्टोबर १२, २०२३ । एसोसिएटेड प्रेस
हैदराबादमा श्रीलंकाविरुद्धको खेलमा क्र्याम्पका कारण मैदानमा ढलेका पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवान । अक्टोबर १०, २०२३ । आईसीसी
चेन्नईमा भएको अस्ट्रेलियाविरुद्धको खेलमा राष्ट्रिय झण्डा फहराउँदै भारतका समर्थक । अक्टोबर ८, २०२३ । आईसीसी/गेटी इमेज
अफगानिस्तानविरुद्धको खेलका लागि धर्मशाला मैदानमा उपस्थित बंगलादेशका समर्थकहरू । अक्टोबर ७, २०२३ । एसोसिएटेड प्रेस
इंग्ल्याण्ड र न्युजिल्याण्डबिचको उद्घाटन खेलअघि विश्वकपको ट्रफीका साथ भारतका महान् खेलाडी सचिन तेन्दुल्कर । अक्टोबर ५, २०२३ । आईसीसी
गुवाहाटीमा अफगानिस्तानविरुद्ध मात्र ८७ बलमा १ सय ५८ रन बनाएका श्रीलङ्काका कप्तान कुशल मेन्डिस । अक्टोबर ३, २०२३ । एफपी गेटी/इमेज
पाकिस्तानविरुद्धको अभ्यास खेलमा ब्याटिङ गर्दै अस्ट्रेलियाका ग्लेन म्याक्सवेल । अक्टोबर ३, २०२३ । एसोसिएटेड प्रेस
गुवाहाटीमा बंगलादेशविरुद्धको अभ्यास खेलअघि प्रशिक्षण गर्दै इंग्ल्याण्डका मोइन अली । सेप्टेम्बर २, २०२३ । आईसीसी/गेटी इमेज
गुवाहाटीमा हुने भनिएको भारत र इंग्ल्याण्डबिचको अभ्यास खेल वर्षाले प्रभावित बनेपछि । सेप्टेम्बर ३०, २०२३ । एएफपी गेटी/इमेज ।