फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज मंगलबार चार खेलहरू हुँदैछन् । आज हुने पहिलो खेलमा उपाधि दाबेदार मानिएको अर्जेन्टिनाले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले साउदी अरेयिबासँग भिड्न लागेको हो ...
विश्वकप फुटबलमा अर्जेन्टिनाविरुद्ध साउदी अरेवियाले २–१ गोलको अग्रता लिएको छ । साउदी अरेबियाका लागि खेलको ५३ औं मिनेटमा सालेमले गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाएका हुन् । यसअघि...
कतारमा जारी फिफा विश्वकप फुटबलमा वेल्स र अमेरिकाले बराबरी खेल्दै अङ्क बाडेका छन् । सोमबार राति भएको खेलमा वेल्स र अमेरिकाले १–१ गोलको बराबरी खेलेका छन् । अहमद बिन अलि स्टेडियममा...
लियोनल मेस्सीको गोल अर्जेन्टिनाले विश्वकप फुटबल अन्तर्गत साउदी अरेवियामाथि पहिलो हाफमा १–० गोलको अग्रता बनाएको छ । लुसाईल स्टेडियममा मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै सुरुवाती अग्रता दिलाएका हुन् ।...
साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्काएको छ । दोस्रो हाफको सुरुवातमा नै सालेह अलसेहरीले गोल गरेका हुन् । खेलको ४८ औँ मिनेटमा सालेह गोल गरे । यसअघि पहिलो हाफमा...
नेदरल्यान्ड्सले विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । सोमबार राति भएको पहिलो खेलमा नेदरल्यान्ड्सले सेनेगललाई २–० गोल अन्तरले हराएको हो । अल थुमामा रंगशालामा भएको खेलमा नेदरल्यान्ड्सलाई जित दिलाउन...
विश्वकप फुटबलको पहिलो खेलमा नेदरल्यान्ड्सले सेनेगलसँग पहिलो हाफमा गोल रहित बराबरी खेलेको छ । अल थुमाम स्टेडियममा भइरहेको खेलमा पहिलो हाफ सकिँदा दुबै टोलीले गोल गर्न सकेनन् । विश्वकपको...
इरानविरुद्ध इंग्ल्याण्डले शानदार जीत निकालेको छ । समूह बी अन्तरगतको पहिलो खेलमा इंग्ल्याण्ड ६–२ गोलअन्तरले विजयी बनेको हो । इंग्ल्याण्डको जीतमा लागि बुकायो सकाले दुई तथा जुड बेलिङहम, राहिम...
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज सोमबार इङ्ल्यान्डले आफ्नो पहिलो खेलमा इरानसँग खेल्दैछ । समूह ‘बी’ रहेको इङ्ल्यान्ड र इरानबीचको खेल नेपाली समय अनुसार साँझ ६ः६५ मा सुरु हुनेछ...
हरेक विश्वकपमा यादगार खेलहरू हुन्छन् । खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले विश्वकपलाई रोचक र ऐतिहासिक बनाउँछ । विश्वकपमा कुनै खेल रोचक हुन्छन् भने कुनै खेल विवादमा तानिएका हुन्छन् । यस्तै कुनै...
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज सोमबार तीन खेलहरू हुँदैछन् । आज हुने पहिलो खेलमा इङ्ल्यान्डले इरानको सामना गर्दैछ । सन् १९६६ मा च्याम्पियन इङ्ल्यान्ड यो पटक च्याम्पियन शैलीमा...
इरानविरुद्ध इंग्ल्याण्डले गोलको वर्षा गरेको छ । जारी खेलमा इंग्ल्याण्डले ५–१ को अग्रता बनाएको हो । इंग्ल्याण्डका लागि बुकायो सकाले दुई तथा जुड बेलिङहम, राहिम स्टर्लिङ र मार्कस रासफोर्डले १–१ गोल...
बुकायो साकाले इरानविरुद्ध इंग्ल्याण्डको अग्रता दोब्बर बनाएका छन् । खेलको ४३ औँ मिनेटमा साकाले इंग्ल्याण्डका लागि दोस्रो गोल गरेका हुन् । समूह बी को खेल अन्तर्गत इंग्ल्याण्डले जुड बेलिङहमको...
इङ्ल्यान्डले विश्वकप फुटबलको पहिलो खेलमा इरानमाथि पहिलो हाफ सकिँदा ३–० गोलको अग्रता लिएको छ । इङ्ग्ल्यान्डका लागि खेलको ३५ औं मिनेटमा बेलिङघमले गोल गर्दै अग्रता दिलाएका थिए । इङ्ग्ल्यान्डका लागि बुकायो...
इंग्ल्याण्डले इरानविरुद्ध सुरुवाती अग्रता लिएको छ । समूह बीको खेल अन्तर्गत इंग्ल्याण्डले जुड बेलिङहमको गोलको मद्दतले अग्रता लिएको हो । बेलिङहमले खेलको ३५ औँ मिनेटमा गोल गरेका हुन् ।...
विश्वकप फुटबलमा इक्वेडरले सुखद सुरुवात गरेको छ । आइतबार भएको उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई २–० गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको हो । अल बायत रंगशालामा इक्वेडरलाई जित दिलाउन...
सन् १९३० बाट आयोजना हुन थालेदेखि पुरुष विश्वकपका २१ संस्करण सम्पन्न भइसकेका छन् । यति लामो संस्करणपछि कतिलाई विश्वकपमा अब केही पनि नयाँ हुन बाँकी छैन भन्ने लाग्ने गर्छ ।...
सन् २०२२ को विश्वकप फुटबल औपचारिक रूपमा सुरु भएको छ । कतारको अल खोरमा रहेको अल बयत स्टेडियममा भव्य उद्घाटन समारोह आयोजना गरेर विश्व फुटबलको महाकुम्भ सुरुवात गरिएको हो । ...
फिफा २०२२ कतार को दोहामा आयोजित हुँदै छ । ६४ खेल आयोजना हुनका लागि दोहामा ७ नयाँ रङ्गशाला बनेका छन् । फिफा विश्वकप आइतबारबाट सुरु हुँदैछ । डिसेम्बर १८ सम्म कतारमा...
कतार विश्वकप आज (आइतबार) बाट सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा आयोजक कतार र इक्वेडर प्रतिस्पर्धा गर्दैछन् । अल बायत रंगशालामा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ मा...
कुरा भूकम्पबाट सुरु हुन्छ । यदि तपाईं मेक्सिकोमा फुटबलको अर्थ के हो जान्न चाहनुहुन्छ भने, यो त्यसैसम्बन्धी कथा हो । सन् २०१८ जुन १७ । हामी रुसमा चलिरहेको विश्वकपमा अघिल्लो...
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले पश्चिमा राष्ट्रहरूले कतारको मानव अधिकारको अवस्थाबारे रिपोर्टिङ गर्दा ‘पाखण्ड’ देखाएको आरोप लगाएका छन् । विश्वकपको पूर्वसन्ध्या दोहामा आयोजित पत्रकार सम्मेलनमा करिब एक घण्टा बोलेका इन्फान्टिनोले...
फ्रान्सका स्ट्राइकर करिम बेन्जेमा कतारमा आयोजना हुने विश्वकपबाट बाहिरिएका छन् । प्रशिक्षणका दौरान उनको खुट्टामा चोट लागेपछि उनले प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएका हुन् । सन् २०२२ को बालोन...
फुटबलको महाकुम्भ मेला विश्वकप आजदेखि कतारमा सुरु हुँदैछ । आयोजक राष्ट्र कतारले आइतबार इक्वेडरसँग खेलेलगत्तै विश्वकपको २२ औँ संस्करण सुरु हुनेछ । उद्घाटन खेल नेपाली समय अनुसार राति ९:४५ बजे...
एनर भ्यालेन्सियाले कतारविरुद्ध दोस्रो गोल गरेका छन् । ३१ औँ मिनेटमा उनले गोल गरेका हुन् । यसअघि उनैको गोलको मद्दतले इक्वेडरले आयोजक कतारविरुद्ध एक गोलको अग्रता लिएको थियो ।...
इक्वेडरले आयोजक कतारविरुद्ध एक गोलको अग्रता लिएको छ । खेलको १६ औँ मिनेटमा एनर भ्यालेन्सियाले पेनाल्टीबाट गोल गरेका हुन् । यसअघि खेलको दोस्रो मिनेटमा पनि भ्यालेन्सियाले गोल गरे पनि...
विश्वकप फुटबलमा इक्वेडरले आयोजक कतारविरुद्ध पहिलो हाफमा २-० गोलको अग्रता लिएको छ । इक्वेडरका लागि एनर भ्यालेन्सियाले दुई गोल गरे । भ्यालेन्सियाले खेलको १६ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै टिमलाई...
पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका स्टार खेलाडी लियोनेल मेस्सीका लागि यो विश्वकप नै अन्तिम हुने आकलन गरिएको छ । दुवै खेलाडी यो विश्वकपसँगै अन्तर्राष्ट्रिय फुटबल करियरबाट सन्यास...
कतारमा हुने विश्वकप फुटबलको खेलमा आठ रंगशालामा मदिरा बिक्री नगरिने भएको छ । फिफाले विश्वकप फुटबल सुरु हुनु दुई दिनअघि नै आफ्नो नीति परिवर्तन गरेको थियो, त्यसपछि कतारले यस्तो निर्णय...
नोभेम्बर २० बाट कतारमा विश्वकप फुटबल सुरु हुँदैछ । विश्वभर फुटबल खेल्ने ३२ उत्कृष्ट टोलीबीचको यो भिडन्तपछि चार वर्षको लागि फुटबल विश्वको राजा को हो भन्ने टुङ्गो लाग्नेछ । विश्वभर...
विश्वकप फुटबल आउन अब दुई दिन मात्र बाँकी छ । यस्तो समयमा विभिन्न ३२ देशहरू विश्वकपको ट्रफी आफ्नो बनाउने दाउमा छन् । टिमका खेलाडीहरू देशलाई उपाधिसँगै गोल्डेन बुट आफ्नो पक्षमा...