बिहीबार राति सर्बियाविरुद्ध २–० को जीत हासिल गर्नेमा ब्राजिलका स्टार खेलाडी घाइते भएका छन् । चोटका कारण गोलिगाँठो सुन्निएपछि उनले मैदान छाड्दै उपचार गर्नुपरेको थियो । नेयमारले अन्तिम १० मिनेट साइडलाइनबाट खेल गर्नुपरेको थियो । त्यतिबेला ...
कप्तान, देशका लागि सबैभन्दा गोल र थुप्रे कीर्तिमान । बेल यो विश्वकपमा वेल्सका लागि सबैभन्दा महत्त्वपूर्ण खेलाडी हुन् । पाँच पटक च्याम्पियन्स लिगको उपाधिका साथै ३ पटक फिफा क्लब विश्वकपको...
कतार विश्वकप फुटबल अन्तर्गत आज शुक्रबार चार खेलहरू हुँदैछन् । शुक्रबार समूह चरण अन्तर्गत समूह ‘ए’ र समूह ‘बी’ का दुई–दुई खेलहरू हुनेछन् । बिहीबार राति समूह चरणका पहिलो खेलहरू...
रिचर्डलिसनको दुई गोलको सहयोगमा ब्राजिलले विश्वकपको पहिलो खेलमा सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा ब्राजिलले सर्बियालाई २–० गोल अन्तरले हराएको हो । ब्राजिललाई जित दिलाउन रिचर्डलिसनले...
विश्वकप फुटबलको पहिलो खेलमा ब्राजिलले पहिलो हाफ सकिँदा सर्बियासँग गोलरहित बराबरी खेलेको छ । लुसाइल स्टेडियममा दुबै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको हो । आजको खेलमा जित निकाल्दै...
विश्वकप फुटबलमा पोर्चुगलले विजयी सुरुवात गरेको छ । बिहीबार भएको खेलमा पोर्चुगलले घानालाई ३–२ गोल अन्तरले हराएको हो । स्टेडियम ९७४ मा भएको खेलमा पोर्चुगललाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो, जाओ...
विश्वकप फुटबलको खेलमा घानाले पोर्चुगलविरुद्ध दोस्रो गोल फर्काएको छ । पोर्चुगलले ३–१ गोलको अग्रता बनाएको अवस्थामा घानाका लागि ओसमान बुकारीले एक गोल फर्काए । ...
विश्वकपको पहिलो खेलमा पोर्चुगलले घानामाथि ३–१ गोलको अग्रता बनाएको छ। पोर्चुगलका लागि राफेल लियोको गोलमा पोर्चुगलले ३–१ गोलको अग्रता बनाएको हो । उनले खेलको ८०औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता...
विश्वकपको पहिलो खेलमा पोर्चुगलले घानामाथि ३–१ गोलको अग्रता बनाएको छ। पोर्चुगलका लागि राफेल लियोको गोलमा पोर्चुगलले ३–१ गोलको अग्रता बनाएको हो । उनले खेलको ८० औं मिनेटमा गोल गर्दै टिमलाई...
विश्वकप फुटबलको पहिलो खेलमा क्रिस्टियानो रोनाल्डोले गोल गरेसँगै उनी पाँच विश्वकपमा गोल गर्ने खेलाडीको कीर्तिमानी बनाएका छन् । सन् २००६ को विश्वकपमा आफ्नो गोल गरेका रोनाल्डोले सन् २०२२ को आफ्नो...
विश्वकपको पहिलो खेलमा पोर्चुगलले घानामाथि २–१ गोलको अग्रता बनाएको छ। पोर्चुगलका लागि जाओ फेलिक्सले खेलको ७८ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । ...
विश्वकप फुटबलको पहिलो खेलमा घानाले पोर्चुगलविरुद्धको खेलमा बराबरी गोल फर्काएको छ । घानाका लागि खेलको ७३ औं मिनेटमा आन्द्र वेयले बराबरी गोल फर्काए । यसअघि रोनाल्डोले पोर्चुगलका लागि पेनाल्टीमा...
विश्वकप फुटबलको पहिलो खेलमा पोर्चुगलले रोनाल्डोको गोलमा अग्रता लिएको छ । रोनाल्डोले खेलको ६५ औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका हुन् । घानाका डिफेन्डरले डिबक्समा फउल गर्दा पोर्चगलले पेनाल्टी पाएको...
विश्वकप फुटबलको पहिलो खेलमा पोर्चुगलले घानासँग पहिलो हाफमा गोलरहित बराबरी खेलेको छ । स्टेडियम ९७४ मा भइरहेको खेलमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा गोलरहित बराबरी खेल्नुपरेको हो । ...
विश्वकप फुटबलको पहिलो खेलमा उरुग्वे र दक्षिण कोरियाले बराबरी खेलेका छन् । एजुकेसन सिटी स्टेडियममा भएको खेलमा दुई टोलीले गोलरहित बराबरी खेलेका हुन् । दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न...
विश्वकप फुटबलको पहिलो खेलमा उरुग्वे र दक्षिण कोरियाले पहिलो हाफ गोलरहित बराबरी खेलेका छन् । पहिलो हाफमा दुवै टोलीले पाएको मौका सदुपयोग गर्न नसक्दा गोल रहित बराबरी भएको हो । ...
ब्रील इम्बोलोको एकमात्र गोलको मद्दतले स्वीटजरल्याण्डले क्यामरुनलाई समूह जीको पहिलो खेलमा हराएको छ । दोस्रो हाफको सुरुवातमा नै इम्बोलोले गरेको गोल खेलमा निर्णायक गोल बन्यो । रोचक कुरा, इम्बोलोको...
क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीले आफ्नो पाँचौँ र सम्भवतः अन्तिम विश्वकप कतारमा खेल्दैछन् । पेरिस सेन्ट–जर्मेन क्लब र अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट खेल्ने ३५ वर्षीय मेस्सीले अक्टोबरमा २०२२ को विश्वकप आफ्नो...
एजेन्सी । कतारमा जारी विश्वकपमा साउदी अरेबियाले दुई पटकको विश्वकप विजेता अर्जेन्टिनालाई २–१ ले पराजित गर्दै फिफा विश्वकप इतिहासको नसोचेको परिणाम निकाल्यो । अर्जेन्टिनाले गरेका ती तीन गोललाई अफ–साइड...
बुधबार जापानले जर्मनीलाई २–१ गोलले स्तब्ध बनाउँदै विश्वभर चर्चा कमायो । यतिबेला चर्चा सो खेलभन्दा पनि जापानका समर्थकहरूको धेरै भइरहेको छ । प्रायः खेलपछि फुटबल स्टेडियमहरू खाना, खाली कपलगायत...
फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहीबार चार खेलहरू हुँदैछन् । कतार विश्वकपमा बिहीबार समूह ‘जी’ र समूह ‘एच’ का दुई दुई खेलहरू हुनेछन् । आज हुने खेलहरूमा पोर्चुगल, ब्राजिल,...
बेल्जियमले समूह एफ अन्तरगतको आफ्नो पहिलो खेलमा क्यानाडामाथि संघर्षपूर्ण जीत हासिल गरेको छ । बुधबार राति भएको खेलमा बेल्जियम १–० गोलअन्तरले विजयी भएको हो । खेलको ४४ औँ मिनेटमा...
स्पेनले विश्वकप फुटबलमा धमाकेदार सुरुवात गरेको छ । बिहीबार राति भएको समूह ईको खेलमा स्पेनले कोस्टारिकालाई ७–० गोलले पराजित गरेको हो । स्पेनको जीतमा फेरान टोरेसले दुई तथा ड्यानी...
विश्वकप फुटबलको पहिलो खेलमा जापानले जर्मनीलाई २-१ गोल अन्तरले हराएको छ । बुधवार भएको पहिलो खेलमा पहिलो हाफमा १-० ले पछि परेको जापानले पुनरागमन गरेको हो । जापानका लागि रिस्तु...
विश्वकप फुटबलको पहिलो खेलमा जापानमाथि जर्मनीले पहिलो हाफमा १-० को अग्रता लिएको छ । जर्मनीका लागि खेलको ३३ औं मिनेटमा पेनाल्टी मार्फत गुन्डोगनले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । आजको...
विश्वकप फुटबलको पहिलो खेलमा जापानमाथि जर्मनीले अग्रता लिएको छ । जर्मनीका लागि खेलको ३३ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएको हो । ...
फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बुधबार चार खेलहरू हुँदैछन् । कतार विश्वकपमा बुधबार समूह ‘ई’ र समूह ‘एफ’ को दुई दुई खेलहरू हुनेछन् । आज हुने पहिलो खेलमा...
ओलिभए जिरु कीर्तिमानी गोलमा साविक विजेता फ्रान्सले फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । दोहास्थित अल जानुब स्टेडियममा मंगलबार राति भएको खेलमा अस्ट्रेलियामाथि ४–१ गोलको जित निकाल्दै फ्रान्सले सुखद सुरुआत गरेको...
फिफा विश्वकपको खेलमा साउदी अरेबियाको जितको खुसीमा राजा सलमानले बुधबार बिदाको घोषणा गरेका छन् । यो बिदा सरकारी तथा निजी क्षेत्रका सबै कर्मचारी र विद्यार्थीका लागि हो । फिफा विश्वकप...
विश्वकप फुटबलको पहिलो खेलमा पोल्यान्डले मेक्सिकोसँग गोलरहित बराबरी खेलेको छ । मंगलबार राति भएको समूह सी को दोस्रो खेलमा दुई टोलीले गोल रहित बराबरी खेलेका हुन् । स्टेडियम ९७४ मा...
विश्वकप फुटबलको पहिलो खेलमा मेक्सिकोले पोल्यान्डसँग पहिलो हाफमा गोलरहित बराबरी खेलेको छ । स्टेडियम ९७४ मा भएको समूह सी को दोस्रो खेलमा दुई टोलीले पहिलो हाफ गोल रहित बराबरी खेले...
मध्य पूर्वमा आयोजना भइरहेको पहिलो विश्वकपमा अरब फुटबल प्रशंसकहरू इजरायली पत्रकारसँग दुरी कायम गरिरहेको पाइएको छ । उनीहरू इजरायली पत्रकारहरूलाई अन्तर्वार्ता दिन पन्छिरहेका छन् । यसले केही खाडी राष्ट्रहरूले इजरायलसँग...
विश्वकप फुटबलको पहिलो खेलमा डेनमार्कले टुनिसियासँग बराबरीमा रोकिएको छ । मंगलबार भएको खेलमा डेनमार्कले टुनिसियासँग गोलरहित बराबरी खेलेको हो । समूह डी मा रहेको डेनमार्कले यो खेलमा बराबरी खेल्दै अंक बाडेको...
विश्वकप फुटबलको पहिलो खेलमा डेनमार्क र टुनिसियाले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । एजुकेशन सिटी स्टेडियमा दुबै टोलीको तर्फबाट गोल हुन नसक्दा पहिलो हाफको खेल बराबरीमा सकिएको हो । ...
एजेन्सी । विश्वकप सुरु भएको दुई दिन मात्र भएको छ तर यस अवधिमा एउटा कुरा प्राय खेलमा देखियो– लामो लामो अतिरिक्त समय (स्टपेज स्टपेज टाईम ) । विश्वकपका पहिलो...
साउदी अरेबियाले विश्वकपमा अर्जेन्टिनाविरुद्ध अप्रत्याशित जित हासिल गरेको छ । समूह सी अन्तरगतको पहिलो खेलमा साउदी २–१ गोलले विजयी बनेको हो । खेलमा अग्रता भने अर्जेन्टिनाले लिएको थियो ।...
अर्जेन्टिनाले साउदी अरेबियाविरुद्ध पहिलो हाफमा नै सात वटा अफसाइड गरेको छ । कुनै पनि विश्वकपको खेलको पहिलो हाफमा भएको दोस्रो सर्वाधिक अफसाइड हो । यसअघि स्पेन र रिपब्लिक अफ...
अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी विश्वकपमा अर्जेन्टिनाका लागि गोल गर्ने दोस्रो धेरै उमेरका खेलाडी बनेका छन् । साउदी अरेबियाविरुद्ध खेलको १० औँ मिनेटमा गोल गर्दै मेस्सीले सो रेकर्ड बनाएका हुन् । ...
अर्जेन्टिनाले साउदी अरेबियाविरुद्ध सुरुवातमा नै अग्रता लिएको छ । समूह सी अन्तरगतको खेलमा लियोनेल मेस्सीले खेलको १० औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् । ...
इक्वेडरका एक फ्यान आफ्नो टिमको खेल हेरेर फर्किरहेका थिए । उनको टोलीले फिफा विश्वकपमा आयोजक राष्ट्र कतारलाई २–० ले हराएको थियो । बीबीसीले उनलाई स्टेडियम भित्र बियर प्रतिबन्ध बारे...
इरानका खेलाडीहरुले विश्वकप फुटबलको पहिलो खेलमा राष्ट्रिय गान गाउन अस्वीकार गरेका छन् । खलिफा इन्टरनेशनल स्टेडियममा सरकार विरोधी प्रदर्शनको समर्थन गर्दै उनीहरुले राष्ट्रिय गान गाउन अस्वीकार गरेका हुन् । ...