विश्वकप २०२२

विश्वकपमा आज चार खेल हुँदै access_timeमंसिर १४, २०७९

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बुधबार बिभिन्न चार खेलहरु हुँदैछन् । आज समूह ‘सी’ र समूह ‘डी’ का दुई–दुई खेलहरु हुन लागेका हुन् । आज हुने पहिलो दुई खेलमा ट्युनिसिया र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘डी’ अन्तर्गत...

विश्वकप फुटबल : अमेरिका नकआउट चरणमा, इरान बाहिरियो access_timeमंसिर १४, २०७९

अमेरिका फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति इरानलाई १–० गोल अन्तरले हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश गरेको हो । अल थुमामा स्टेडियममा भएको खेलमा अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे । उनले खेलको ३८ औं मिनेट...

सेनेगल विश्वकपको नकआउट चरणमा, इक्वेडर बाहिरियो access_timeमंसिर १३, २०७९

सेनेगल विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।  मंगलबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा सनेगलले इक्वेडरमाथि २–१ गोलको जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।  खलिफा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सेनेगललाई जित दिलाउन &nbs...

नेदरल्यान्ड्स विश्वकपको प्रि–क्वाटरफाइनलमा प्रवेश access_timeमंसिर १३, २०७९

विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कतारलाई २–० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स अन्तिम १६ मा प्रवेश गरेको हो ।  अल बायात रंगशालामा नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाग्पो र डी य...

पहिलो हाफ सकिँदा सनेगलद्वारा इक्वेडरविरुद्ध १–० गोलको अग्रता access_timeमंसिर १३, २०७९

विश्वकप फुटबलको समूह चरणको अन्तिम खेलमा सनेगलले पहिलो हाफ सकिँदा इक्वेडरमाथि १–० गोलको अग्रता बनाएको छ।  खलिफा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको खेलमा सेनेगलका लागि समाइला कारले पेनाल्टी मार्फत गोल गर्दै सेनेगललाई अग्रता दिलाएका हुन् ।  ...

पहिलो हाफमा नेदरल्यान्ड्सलाई अग्रता access_timeमंसिर १३, २०७९

विश्वकप फुटबलको समूह चरणको आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सले आयोजक कतारमाथि पहिलो हाफ सकिँदा १–० गोलको अग्रता बनाएको छ ।  अल बायात रंगशालामा नेदरल्यान्ड्सका लागि कोडी गाग्पोले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् ।  उनले खेलको २६औँ मिनेटमा ग...

विश्वकप फुटबल : नेपाली कलाकार को कुन टोलीको पक्षमा ? access_timeमंसिर १३, २०७९

फुटबलको महाउत्सव ‘विश्वकप २०२२’ कतारमा जारी छ । गत ४ मंसिरमा भव्य समारोहबीच सुरु भएको विश्वकपमा अहिले दैनिक लिग चरणको खेल भैरहेको छ ।  विश्वकपमा सहभागी राष्ट्रका अलावा संसारभरका फुटबलप्रेमी र खेलाडीहरु अहिले कतारमा छन् । कतारमा उपस्थित हुन नस...

प्लेयर टू वाच : भर्जिल भान डाइक, नेदरल्यान्ड्स access_timeमंसिर १३, २०७९

‘भर्जिल भान डाइक अहिले विश्वकै उत्कृष्ट सेन्टर ब्याक हुन्,’ म्यानचेस्टर युनाइटेडका लिजेन्ड रियो फर्डिनान्डले यो वर्षको सुरुवातमा भनेका थिए । उनलाई रोक्दै माइकल ओवेनले थपे, ‘मलाई लाग्छ उनले अहिलेसम्मै उत्कृष्ट सेन्टर ब्याक हुन् ।’ बबी मुर, फ्रान्ज ब...

हालसम्म कुन–कुन टोली नकआउट चरणमा पुगे ? access_timeमंसिर १३, २०७९

विश्वकप फुटबलमा आजदेखि समूह चरणका अन्तिम खेलहरू हुँदैछन् । हालसम्म साबिक विजेता फ्रान्ससँगै ब्राजिल र पोर्चुगलले नकआउट चरणमा आफ्नो स्थान बनाएका छन् । शनिबार डेनमार्कलाई हराउँदै फ्रान्स अन्तिम १६ मा पुग्ने पहिलो टोली बनेको थियो । ४८ घण्टापछि ब्राजिल र पोर्चुगलले पनि आ&...

यस्ता छन् विश्वकपमा आज हुने खेलहरू access_timeमंसिर १३, २०७९

विश्वकप फुटबल अन्तर्गत आज (मंगलबार) विभिन्न चार खेलहरू हुँदैछन् । आज हुने खेलमा समूह ‘ए’ र समूह ‘बी’को दुई–दुई खेलहरू हुनेछन् । आजको पहिलो खेलमा इक्वेडर र सेनेगलले प्रतिस्पर्धा गर्नेछन् । इक्वेडर र सेनेगलका लागि आजको खेल निर्णायक हुन...

फर्नान्डेज चम्किदा​ उरुग्वेलाई हराउँदै पोर्चुगल नकआउट चरणमा access_timeमंसिर १३, २०७९

ब्रुनो फर्नाडेजको दुई गोलमा पोर्चुगल उरुग्वेलाई हराउँदै विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा उरुग्वेलाई २–० गोलले हराउँदै पोर्चुगल प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो ।  लुसाइल स्टेडियममा भएको खेलमा पोर्चुगललाई जित ...

ब्राजिल प्रि–क्वाटरफाइनलमा प्रवेश access_timeमंसिर १२, २०७९

ब्राजिल विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको विश्वकप फुटबलको दोस्रो खेलमा स्विट्जरल्यान्डलाई १–० गोल अन्तरले हराउँदै ब्राजिल अन्तिम १६ मा प्रवेश गरेको हो ।  स्टेडिमय ९७४ मा भएको खेलमा ब्राजिललाई जित दिलाउन कासिमेरोले नि...

पहिलो हाफमा ब्राजिल र स्वीजरल्यान्डको बराबरी access_timeमंसिर १२, २०७९

विश्वकप फुटबलको दोस्रो खेलमा ब्राजिलले पहिलो हाफ सकिँदा स्वीजरल्यान्डसँग गोलरहित बराबरी खेलेको छ ।  स्टेडियम ९७४ मा भइरहेको खेलमा दुबै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका हुन् ।  दुवै टोलीले पाएको मौका सदुपयोग गर्न नसक्दा बराबरी खेलेका हुन् । आजको...

फिफा विश्वकप हेर्न आएकालाई कोरोना जस्तै भाइरसको संक्रमणको खतरा ! access_timeमंसिर १२, २०७९

कतारमा जारी फिफा विश्वकपका क्रममा क्यामल फ्लु फैलिने खतरा देखिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का वैज्ञानिकहरूले चेतावनी दिएका छन् । सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हेर्न आएका १२ लाख दर्शक यसबाट प्रभावित हुन सक्ने विज्ञहरूले बताएका छन् । यससँगै २९ लाख स्थानीय जनता...

अमेरिकाले आफ्नो झण्डा बिगारेर तस्बिर हालेको भन्दै इरानको फिफालाई पत्र access_timeमंसिर १२, २०७९

संयुक्त राज्य अमेरिकाको फुटबल टोलीले सामाजिक सञ्जालको पोस्टमा इस्लामिक गणतन्त्रको प्रतीक झण्डाबाट हटाएपछि इरानको फुटबल महासंघले फिफामा उजुरी गरेको छ । मङ्गलबारको विश्वकप खेलअघि अमेरिकाले ट्विटर, फेसबुक र इन्स्टाग्राममा पोस्ट गरिएका ग्राफिक्समा ‘अल्लाह’को चिन्ह...

कासेमिरो : ब्राजिलका अदृश्य खेलाडी ! access_timeमंसिर १२, २०७९

-गिल्बेर्टो सिल्भा ब्राजिलले सन् २००२ को विश्वकप जित्दा मेरो काम पिचमा अदृश्य हुनु थियो । यदि मैले यो सही गरेँ भने, यसले मेरो अगाडिका खेलाडीहरू र मेरो लागि पनि चीजहरू सजिलो बनायो।  यो ब्राजिल टोलीको मुटुमा रहेका डिफेन्सिभ मिडफिल्डर कासेमिरोको लागि पनि ...

विश्वकपमा पहिलोपटक एकै खेलमा घानाको ३ गोल, दक्षिण कोरिया पराजित access_timeमंसिर १२, २०७९

घानाले दक्षिण कोरियालाई हराउँदै नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । सोमबार साँझ भएको खेलमा घाना ३–२ गोलले विजयी बनेको हो । खेलको पहिलो हाफमा नै घानाले २–० अग्रता बनाएको थियो । घानाका लागि मोहम्मद सालिसु र मोहमद कुडुसले १० मिनेटको ...

दक्षिण कोरियाविरुद्ध घानालाई पहिलो हाफमा अग्रता access_timeमंसिर १२, २०७९

कतारमा जारी फिफ विश्वकपको अफ्नो दोस्रो खेलमा दक्षिण कोरियाविरुद्ध घानाले अग्रता लिएको छ ।​ एजुकेशन सिटी स्टेडियममा पहिलो हाफसम्म घाना २–० गोलले अग्रता बनाएको हो । खेलको २४ औं मिनेटमा मोहम्मद सालिसुले गोल गर्दै घानालाई सुरुआती अग्रता दिलाए । खेलको ३४ ...

गायकवाडले एक ओभरमा हिर्काए सात छक्का access_timeमंसिर १२, २०७९

युवा ब्याट्सम्यान ऋतुराज गायकवाडले सोमबार इतिहास रचेका छन् । विजय हजारे ट्रफीमा महाराष्ट्रका लागि खेल्दै गायकवाडले उत्तर प्रदेश विरुद्धको खेलमा एक ओभरमा सात छक्का प्रहार गरेका हुन्। लिमिटेड ओभरको क्रिकेटमा यो उपलब्धि हासिल गर्ने उनी विश्वकै पहिलो ब्याट्सम्यान बनेका छन् । ...

६ गोलको थ्रिलरमा क्यामरुन र सर्बिया बराबरी access_timeमंसिर १२, २०७९

विश्वकपमा क्यामरुन र सर्बियाबीचको खेल बराबरीमा सकिएको छ । समूह जी अन्तर्गत सोमबारको खेलमा दुई टोलीले ३–३ को बराबरी खेलेका हुन् । खेलमा अग्रता भने क्यामरुनले नै लिएको थियो । जिन चाल्र्स क्यास्टेलेटोले खेलको २९ औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । तर, इन्ज...

विश्वकपबाट बाहिरिने खतरामा क्यामरुन access_timeमंसिर १२, २०७९

क्यामरुन सर्बियासँग पहिलो हाफमा १–२ गोलले पछि परेको छ । समूह जी अन्तरगतको खेलमा आज हार बेहोरे क्यामरुन प्रतियोगिताबाट बाहिरिनेछ । खेलमा अग्रता भने क्यामरुनले नै लिएको थियो । जिन चाल्र्स क्यास्टेलेटोले खेलको २९ औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । तर, इ...

फिफा विश्वकप : सारादेखि सोफियासम्म... सोसल मिडिया सेन्सेसन हुन् जर्मन खेलाडीका पार्टनर access_timeमंसिर १२, २०७९

फिफा विश्व कप २०२२ मा जर्मनीको सुरुवात केही खास भएन र उसले पहिलो प्रतिस्पर्धामा जापानसँग १–२ ले हारको सामना गर्नुपरेको थियो । यस्तै स्पेनविरुद्ध उसको प्रतिस्पर्धा १–१ को बराबरीमा रह्यो । जहाँ जर्मन खेलाडी मैदानमा पसिना बगाइरहेका छन् भने अर्कातिर उनीहरुका प...

विश्वकपमा आज ४ खेल हुँदै access_timeमंसिर १२, २०७९

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज (सोमवार) चार खेल हुँदैछन् । आज समूह चरण अन्तर्गत समूह ’जी’ र समूह ’एच’ का दुई/दुई खेलहरु हुनेछन् ।  पहिलो खेलमा समूह ’जी’ मा रहेको क्यामरुन र सर्बियाबीच प्रतिस्पर्धा हुनेछ ...

जर्मनी र स्पेनको बराबरी access_timeमंसिर १२, २०७९

विश्वकप फुटबलको आफ्नो निर्णायक खेलमा जर्मनीले बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा जर्मनीले स्पेनसँग १–१ गोलको बराबरी खेलेको हो । अल बायत रंगशालामा भएको खेलमा स्पेनले सुरुवाती अग्रता बनाएको थियो । स्पेनका लागि आल्भारो मोराटाले खेलको ६२औं मिनेटमा गोल...

क्रोएसियाको सहज जित, क्यानडा बाहिरियो access_timeमंसिर ११, २०७९

विश्वकप फुटबलको दोस्रो खेलमा क्रोएसियाले क्यानडामाथि सहज जित निकालेको छ ।  आइतबार राति भएको खेलमा क्रोएसियाले क्यानडामाथि ४–१ गोलको जित निकालेको हो ।  कालिफा अन्तर्राष्ट्रिय स्टेडियममा  भएको खेलमा क्यानडाले सुरुवाती अग्रता बनाएको थियो ।&nb...

Page 1 of 5