भिडिओ समाचार
शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतगणनाका लागि काठमाडौंको राष्ट्रिय सभा गृहमा तयारी तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालय काठमाडौंले राष्ट्रिय सभागृहमा मतपत्रको सुरक्षाको लागि कडा सुरक्षा व्यवस्थाको तयारी गरेका हो । त्यसका लागि सभागृहमा पर्याप्त संख्यामा सिस...
शुक्रबार देशभर एकैसाथ स्थानीय तहको निर्वाचन हुँदै छ । देशैभरी निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ । निर्वाचनका लागि मतदान केन्द्रहरु निर्माणको कामले तीव्रता पाउनका साथै मतदान स्थलहरूमा मतपत्रलगायतका निर्वाचन सामग्रीहरुको तयारी पनि धमाधम भइरहेको छ ।&...
लेखक तथा सामाजिक अभियन्ता शिव प्रकाशले काठमाडौं उपत्यका र त्यसमा पनि काठमाडौं महानगरको फोहोर व्यवस्थापनमा फुटपाथको व्यापार र कवाडी कलेक्टर ठूलो समस्या भएको बताएका छन् । विगत लामो समयदेखि अमेरिकाको वोस्टनमा बस्दै आएका शिव प्रकाशले विश्वका कुुनै पनि शहरमा काठमाडौंमा ज...
सरकारले संसदमा एमसीसी टेबल गर्ने तयारी गरेपछि बुधबार दिनभर जसो काठमाडौंको नयाँ बानेश्वर तनावग्रस्त बन्यो । प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा नयाँ बानेश्वर क्षेत्र दिनभरी तनावग्रस्त बनेको हो । एमसीसी संसदमा टेबल नगर्न दवाव दिँदै आएका सत्तारुढ ...