शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टप २

संसदका पूर्व उच्च अधिकारी भन्छन्– विशेषाधिकार हातमा लिएर महासचिवले शक्तिको अभ्यास गर्नु गम्भीर भूल

संघीय संसदका महासचिव डा.भरतराज गौतमले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग निष्क्रिय बनाउने कामको चौतर्फी आलोचना भएको छ । कानुन व्यवसायीहरूका संस्था, आमसञ्चार माध्यम, राजनीतिक दलहरूले संसदका महासचिव गौतमले महाभियोग निष्क्रिय भएको पत्र दिँदै ...