केन्द्रीय संस्करण

टप १

कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो access_timeचैत १९, २०७६

विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेकाे संख्या बु्धबार रातिसम्म ९ लाख नाघेको छ । बुधबार रातिसम्म कोरोना संक्रमितको संख्या ९ लाख ३ हजार ७९९ पुगेको हो ।  यस्तै ४५ हजार ३३४ जनाको मृत्यु भएको छ ।  यसैगरी १ लाख ९० हजार ६६० जना कोरोन...

बेलायतमा एकैदिन कोरोनाबाट ५६३ जनाको मृत्यु access_timeचैत १९, २०७६

लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एक दिनमै ५ सय ६३ जनाको मृत्यु भएको छ । २४ घण्टाको अवधिभित्र बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या यो नै अहिले सम्मकै सबै भन्दा बढी हो ।  बुधबार दिउँसो जारी गरिएको तथ्यांकअनुसार कोरोनाबाट बेलायतमा ज्यान गुमाउनेक...

कोरोनाको महाव्याधि ‘दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब संकट’: राष्ट्रसंघ प्रमुख access_timeचैत १९, २०७६

वितेको २४ घण्टाभित्र स्पेनमा कोरोनाभाइरस महाव्याधिका कारण ८६४ जनाको निधन भएको छ । यो भनेको स्पेनमा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा कोरोनाभाइरसका कारण भएको मृत्यु हो । अहिलेसम्म स्पेनमा ९,०५३ जनाको मृत्यु भइसकेको छ । हाल स्पेनमा कोरोनाभाइरसबाट संक्रमण हुनेहरुको सं...

कोरोनाः देशभर अहिलेसम्म ११ सय ३३ जनाको नमुना परीक्षण access_timeचैत १९, २०७६

काठमाडौं । कोरोना संक्रमण (कोभिड–१९) को आशंकामा बुधबारसम्म १ हजार १ सय ३३ को नमुना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले मुलुकभर अहिले सम्म १ हजार १ सय ३३ को नमुना परी...

युरोपमा कोरोनाभाइरसबाट ३० हजार बढीको मृत्यु access_timeचैत १९, २०७६

पेरिस । कोरोनाभाइरस महामारीका कारण युरोपेली मुलुकहरुमा मात्र ३० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । सरकारी विवरणका आधारमा एएफपीले गरेको गणनामा दुई तिहाईभन्दा बढीको मृत्यु इटाली र स्पेनमा भएको उल्लेख छ ।  कोविड–१९ बाट युरोपमा चार लाख ५८ हजार ६०...

इतिहासमा आज : हिरोइन फकाउने चक्करमा पागलप्रेमीद्वारा अमेरिकी राष्ट्रपतिमाथि गोली प्रहार access_timeचैत १७, २०७६

आज २० मार्च ।  १९८१ मा आजैका दिन अमेरिकाका तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनमाथि वासिङ्टन डिसीस्थित एक होटलबाहिर गोली प्रहार भयो । वासिङ्टन हिल्टन होटलमा कामदारहरुको बैठकलाई सम्बोधन गरेर बाहिर निस्केर आफ्नो कारतर्फ अघि बढेका राष्ट्रपतिलाई रिपोर्टरको भीडमा उभिएर बसे...

बेलायतमा नेपाली इन्जिनियरको मृत्यु access_timeचैत १६, २०७६

लन्डन । बेलायतमा बस्दै आएका ६३ वर्षीय एक नेपाली इन्जिनियर केदार पन्तको अस्पतालमा मृत्यु भएको छ ।  कोरोनाको आशंकाका कारण विगत १० दिनदेखि आफ्नै घरमा आइसोलेसनमा बसेका पन्तलाई शनिबार एम्बुलेन्सबाट इलिंग हस्पिटल पुर्याइएको थियो । तर, अस्पतालमा मृत्यु भएको हो । उनक...

सवारी साधन नवीकरणका लागि यस्तो छ मन्त्रिपरिषद् बैठकको निर्णय access_timeचैत १६, २०७६

काठमाडौं । सरकारले यातायात व्यवस्था कार्यालयमा सवारी साधनको नवीकरण, प्रदूषण नवीकरण, रुट परमिट नवीकरण गर्ने म्याद २०७७ वैशाख मसान्तसम्म कायम गरेको छ ।  आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरस नियन्त्रणका लागि घोषित लकडाउनको प्रभावका कारण सवारी नवीकरण...

निजी विद्यालयले एक महिनाको शुल्क लिन नपाउने access_timeचैत १६, २०७६

काठमाडौं । सरकारले स्वास्थ्य, शिक्षा र घरबहालका विषयमा महत्वपूर्ण निर्णय गरेको छ ।  कोभिड १९ को उपचारमा प्रयोग हुने उपकरण, सेनिटाइजर, पीपीइका आपूर्ति तथा अस्पतालको क्षमता विस्तारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई थप बजेट व्यवस्था गर्ने भएको छ ।  त्य...

कोरोनाको आशंकामा मृत्यु भएका युवकको शव कसैले छोएन, श्रीमती ८ घण्टादेखि अस्पताल बाहिर अलपत्र access_timeचैत १६, २०७६

बुटवल । आइसोलेसनमा रहँदा मृत्यु भएका युवकको शव ८ घण्टा वितिसक्दा पनि उठाइएको छैन ।  कोरोना भाइरसको आंशकामा आइसोलेसनमा रहेका रुपन्देहीको सैनामना नगरपालिका वडा नम्बर ४ बस्ने ३४ वर्षीय बावुराम थापाको आज मृत्यु भएको थियो । मृत्यु भएको भएको ८ घण्टा बितिसक्दा समेत...

गण्डकी प्रदेश नाका राम्दीमा ५ हजार बढीको स्वास्थ्य परीक्षण access_timeचैत १६, २०७६

स्याङ्जा । गण्डकी प्रदेश र पाँच नम्बर प्रदेशको सीमा राम्दीमा गल्याङ नगरपालिकाद्वारा ५ हजार २ सय ५१ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि नगरपालिकाले पाँच नम्बर प्रदेश हुदै गण्डकी प्रदेश प्रवेश गर्ने नागरिक...

कोेरोना रोकथाम तथा नियन्त्रणका लागि उच्चस्तरीय टाक्सफोर्स गठन access_timeचैत १६, २०७६

काठमाडौ । कोरोेना संक्रमण रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन सरकारले उच्चस्तरीय टाक्सफोर्स गठन गरेको छ ।  आज बसेको मन्त्रिपरिषद बैठकले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा टाक्सफोर्स गठन गरेको हो ।  जसलाई सरकारले एक्सन टीम अर्थात को...

खाद्य सामग्रीमा १० प्रतिशत, टेलिफोन, इन्टरनेट र बिद्युतमा २५ प्रतिशत छुट दिने सरकारको निर्णय access_timeचैत १६, २०७६

मन्त्रिपरिषद् बैठकले १० प्रतिशत छुटमा खाद्य सामाग्री बिक्री गर्ने निर्णय गरेको छ ।  आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले चामल, पिठो र  नुनमा हाल कायम रहेको मूल्यमा १० प्रतिशत छुटमा विबिक्र...

सरकारले बनायो कोरोना १९ क्राइसिस म्यानेजमेन्ट टिम access_timeचैत १६, २०७६

सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको कामलाई प्रभावकारी बनाउन कोरोना १९ क्रासिस म्यानेजमेन्ट टिम बनाएको छ ।  आइतबार बसेको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको हो ।  सरकारले गर्नुपर्ने काम, सरकारले बनाएको संयन्त्रले गरेको निर्णय कार्यान्यवका लागि...

कोरोना जाँच्न मानिसलाई यसरी ट्याकिङ र ट्रेसिङ गर्न सकिन्छ access_timeचैत १६, २०७६

विज्ञानका अध्येता उत्तमबाबु श्रेष्ठले कोभिड–१९ को महाव्याधिसँग जुघ्न सरकारले चालिरहेको कदमको सन्दर्भमा निक्कै सान्दर्भिक र विचारणीय सुझावहरु अगाडि सारेका छन् । आफ्ना फेसबुक पेज र ट्वीटरमार्फत् उनले सरकारलाई दिएको सुझाव यस्तो छः कोभिड १९ सँग लड्नको लागि विश्वका...

खाद्यसामग्रीको पसल सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती, ग्यासको पनि उस्तै समस्या (भिडियोसहित) access_timeचैत १६, २०७६

काठमाडौं । राजधानीको सबैभन्दा धेरै चहलपहल हुने पुरानो बजार असन इन्द्रचोक अहिले सुनसान छ ।  अरु बेला पाइला टेक्ने ठाउँ नहुने न्यूरोड, असन, इन्द्रचोक, भोटाहिटी जस्ता ठाउँमा लकडाउन पछि सन्नाटा छाएको छ । सरकारले अत्यावश्यक सेवा अन्तर्गत मेडिकल, खाद्यान्न लगायत अत्...

एकै विमानमा आएको नेपाल र चीनको स्वास्थ्य सामाग्री : मूल्यमा कति छ अन्तर ? access_timeचैत १६, २०७६

काठमाडौँ । कोभिड–१९ को महामारीसँग लड्नका लागि नेपाल सरकारले चीनबाट खरिद गरेको स्वास्थ्य सामाग्री लिएर नेपाल एयरलाइन्सको विमान आइतबार बिहान नेपाल आइपुगेको छ । यद्यपि, उक्त सामाग्री खरिदमा अनियमितता भएको भन्ने विवाद अझै सेलाएको छैन । आयात गरिएको सामाग्रीमा बज...

वातावरणमा कोरोनाभाइरसको प्रभाव कस्तो पर्ला ? access_timeचैत १६, २०७६

मार्था हेनरिक्स । बीबीसी केही महिनामै संसार बदलिएको छ । हजारौँले ज्यान गुमाए, सयौँ हजार कोभिड–१९ का बिरामी छन् । डिसेम्बर २०१९ मा उहान सहरमा देखिनुअघि कोभिडबारे कसैलाई थाहा थिएन । ती दशौँ लाख जो सङ्क्रमित छैनन्, आज उनीहरुको जीवन पनि पूर्णतया बदलिएको...