बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

टी–२० विश्वकप

अभ्यास खेलमा भोलक्यानोजसँग नेपाल ६७ रनले पराजित

काठमाडौँ। विनवार्ड्स भोलक्यानोजविरुद्धको तेस्रो अभ्यास खेलमा नेपाल पराजित भएको छ। गएराति सम्पन्न खेलमा नेपाल ६७ रनले पराजित भएको हो।  भोलक्यानोजले दिएको २०५ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन मात्रै ...