बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

टी–२० विश्वकप

भारतका लागि यू–१९ विश्वकप खेलेका यी दुई खेलाडीले आज भारतलाई नै दिँदैछन् चुनौती

काठमाडौँ । टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज (बुधबार) भारत र अमेरिकाबिच समूह चरणको खेल हुँदैछ । यो खेलमा अमेरिकाबाट खेल्ने दुई खेलाडी यस्ता छन्, जो यसअघि भारतका लागि यू–१९ विश्वकप क्रिकेट खेलिसकेका छन् । ...