बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

टी–२० विश्वकप

प्रभाव पार्न सक्ने खेलाडी : एन्जेलो म्याथ्यूज (श्रीलंका)

काठमाडौँ । एन्जेलो म्याथ्यूज टी–२० विश्वकपको नवौँ संस्करणमा होमिएको श्रीलंकाली टोलीको सबैभन्दा अनुभवी खेलाडी हुन् । उमेरले ३७ वर्ष पुगिसकेका म्याथ्यूज टोलीका अलराउन्डर खेलाडी हुन् । उनी ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै विधामा निपुण छन् ...